ओली र देउवाकाे एउटै दाउ

मधुसूूदन रायमाझी, काठमाडौं ।  नयाँ सत्ता समीकरणमा जनता समाजवादी पार्टी निर्णायक देखिएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल न...

संविधानसभा ब्युँताउन खोज्नु ठूलो भूलः नेपाल

काठमाडौं — पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले हचुवामा संविधानसभा ब्युताउन खोज्नु ठूलो भूल हुने बताएका छन् । मुस्लिम इत्तेहादल...

ठूला आयोजनामा लापरबाही

सुर्खेत — थपिएको एक वर्षमा पनि क्राँक्रेविहारको पुनर्निर्माण हुन सकेन । पुरानो स्वरूप यकिन नभए पनि भग्नावशेषबाट प्राप्त ढुंगा–मूर्तिलाई जोडेर पुरातत्त...

गाउँलेले थुने चितुवा

गुल्मी — बाख्रा र कुखुरा खाएर सताएपछि बाघ मार्न थापिएको जालमा गाउँलेले चितुवा थुनेर राखेका छन् । बलेटक्सार ४ का उत्तमबहादुर क्षेत्रीले घर नजिकै थापेको...

राष्ट्रिय सरकारको अपरिहार्यता

काठमाडौं — के पी ओलीको सरकारले पेस गरेको आर्थिक वर्ष २०७३र०७४ को नीति कार्यक्रम व्यवस्थापिका संसद्मा पास भएपछि बजेट पेस भयो । बजेटमा सत्ता पक्षले समर्...

एयरबसमा उदांगिएको भ्रष्टाचार 

नेपालको सरकारी कार्यशैलीप्रति आम धारणा छ, ‘कर्मचारीहरूलाई पैसा नखुवाई नागरिकको कुनै काम सजिलै हुँदैन । र, सरकारी खरिदबिक्री तथा ठेक्कापट्टामा घूस/कमिस...

ब्याज अनुदान बढाउने घोषणा कार्यान्वयन भएन

काठमाडौं — युवाहरूका लागि प्रदान गरिँदै आएको व्यावसायिक कृषि कर्जामा ब्याज अनुदान बढाउने घोषणा ९ महिनासम्म पनि कार्यान्यवन हुन सकेको छैन । <?xml en...

कञ्चनपुरमा मर्निङ वाकमा गएकी किशोरी बेपत्ता, अपहरणको आशंका

कञ्चनपुर — कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरकी एक किशोरी दुई दिनदेखि बेपत्ता भएकी छिन् । मंगलबार बिहान मर्निङ वाक गएकी १५ वर्षिया सपना पाल बेपत्त...

सुनिता दनुवार

यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो...

बिजुलीकोटमा बल्ल बिजुली

मन्थली — नामले बिजुलीकोट भए पनि अध्यारोमा टुकीको सहारा लिँदै आएका रामेछापको बिजुलीकोट गाविसका बासिन्दाले बल्ल बिजुलीको उज्यालो देखेका छन् । <?xml e...

बालुवाटारमा धर्ना दिन पुगेका मानव अधिरकारकर्मी प्रहरी नियन्त्रणमा 

काठमाडौँ — अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन पुगेका मानव अधिकारवादीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको ...

जोकोभिचले माफी मागे

लन्डन — पुरुषले महिला खेलाडीको तुलनामा बढी पुरस्कार राशि पाउनुपर्ने दाबी गरेपछि विवादमा तानिएका विश्व नम्बर १ खेलाडी नोभाक जोकोभिच अन्तत: बुधबार माफी ...

काबुलबाट आफन्तको शव बाकसमा आउँदा... [फोटो फिचर]

काठमाडौं — अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती हमलाबाट मारिएका १२ नेपालीको शव नेपाल वायु सेवा निगमको जहाजबाट बुधबार स्वदेश ल्याइएको छ । मृतकसँगै क्...

चलायमान बजार

काठमाडौँ —  कीर्तिपुरका किशोर आदित्यदेव जोशी ब्राजिली टोलीका समर्थक हुन् । उनी विश्वकपमा ब्राजिलको खेल हेर्न आतुर छन् । अझ भनौं, नेयमरको प्रदर्शनलाई व...

कोसेली

मलाई थाहा छैन तेस्रो विश्वयुद्ध कस्तो हतियारले लडिन्छ, तर चौथो विश्वयुद्धचाहिँ निश्चय नै लाठा र ढुंगामुढाहरूबाट लडिनेछ  । –आइन्सटाइन हिरोसिमाको शान्ति...

खर्च नहुँदा शव ल्याउन ढिलाइ

दैलेख —  भारतको ग्वालियरमा सडक दुर्घटनामा मृत्यु भएका नेपालीको शव तीन दिन बित्दासमेत स्वदेश ल्याउन सकिएको छैन । <?xml encoding="UTF-8"??&...

श्रद्धाञ्जलीका लागि फूल अभाव

काठमाडौ — शिखर पुरुष गिरिजाप्रसाद कोइरालालाई श्रद्धाञ्जली अर्पण गर्न दशरथ रंगशाला पुगेका सर्वसाधारणले चाहे जति फूल किन्न पाएनन् । <?xml encoding=&q...

‘पंजाबियों को नकली दाढ़ी पसंद नहीं.. ’, ‘लाल सिंह चड्ढा’ में aamir khan के लुक पर बोले सिंगर gippy grewal | gippy grewal on aamir khan look in laal si

दरअसल, गिप्पी ग्रेवाल ने फिल्म ‘लाल सिंह चड्ढा’ और आमिर की जमकर तारीफ की। साथ ही उन्होंने उनके पंजाबी लुक की भी काफी तारीफ कर रहे हैं। इस फिल्म के लिए...

चाबहिलमा पनि भत्काइयो

काठमाडौ — राजधानीको व्यस्तमध्ये चाबहिल क्षेत्रको सडक मिचेर बनाइएका संरचना शनिबार भत्काइएको छ । <?xml encoding="UTF-8"??> राजधानीको व्य...

क्रोएसियाली प्रशिक्षक बर्खास्त

जाग्रेब — क्रोएसियाले विश्वकप छनोटमा युक्रेनविरुद्धको महत्त्वपूर्ण खेलअगाडि प्रशिक्षक एन्टे कासिचलाई बर्खास्त गरेको छ । क्रोएसियाली फुटबल संघले प्रशिक...

कक्षा चलाउन छोडेर भवन भाडामा

जनकपुर — १२ कक्षासम्म सञ्चालन गर्ने सम्झौतापछि सरस्वती माविलाई हस्तान्तरण गरिएको भवन निजी हेल्थ कलेजलाई भाडामा दिएपछि शैक्षिक तालिम केन्द्र अलपत्र बने...

Top