खर्च नहुँदा शव ल्याउन ढिलाइ

Ekantipur

खर्च नहुँदा शव ल्याउन ढिलाइ"

Play all audios:

Loading...

दैलेख —  भारतको ग्वालियरमा सडक दुर्घटनामा मृत्यु भएका नेपालीको शव तीन दिन बित्दासमेत स्वदेश ल्याउन सकिएको छैन । <?xml encoding="UTF-8"??> बिहीबार ग्वालियर नजिकै भिन्ड नेसनल


हाइवेमा भएको दुर्घटनामा दुल्लु नगरपालिका–६, खर्चेगैराका दम्पतीसहित चार जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ५० वर्षीय कालो रावल, उनकी ४० वर्षीया श्रीमती सुर्जा, भतिजा १८ वर्षीय टोपेन्द्र र


सोही गाउँका ३७ वर्षीय तिलक जीसी छन् । रावल दम्पतीका जेठा छोरा प्रकाशसहित ७ जना घाइते छन् । रावलका भतिज कृष्णका अनुसार बिहीबार बिहान करिब ५ बजेतिर विपरीत दिशाबाट गएको ट्रकले ठक्कर दिँदा


भ्यान दुर्घटना भएको हो । उनीहरू भ्यान रिजर्भ गरेर फर्किरहेका थिए । दुल्लु नगरपालिका–६ का वडाध्यक्ष बखतबहादुर खड्काले शव ल्याउन स्थानीय सहकारी संस्थाबाट ऋण र गाउँलेबाट सापटी मागेर पठाइएको


बताए । प्रकाशित : फाल्गुन २४, २०७७ ०८:०७ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार,


मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस


पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com


Trending News

उसको पेस्तोल यात्रा

उसको मनमा अपमानको रोष धेरै अघिदेखि बसेको हो । ‘साला, जहाँ पनि हेपिनु छ ।’ हरेक घटनापछि ऊ गम्छ र अब नहेपिने साहस बटुल्छ ।...

खर्च नहुँदा शव ल्याउन ढिलाइ

दैलेख —  भारतको ग्वालियरमा सडक दुर्घटनामा मृत्यु भएका नेपालीको शव तीन दिन बित्दासमेत स्वदेश ल्याउन सकिएको छैन । <?xml...

चन्द्रागिरिले बस चलायो

काठमाडौं — ग्लोबल आईएमई बैंकले आफ्नो दसौं वार्षिकोत्सवमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । <?xml encoding="UT...

६ गाविसमा नेपाली रुपैयाँ चल्दैन

बैतडी — भारतसित सीमा जोडिएका तल्ल्लोस्वराड क्षेत्रका आधा दर्जन गाविसमा नेपाली रुपैयाँ चल्दैन । यहाँका बासिन्दाले भारतीय ...

आईसीयू पाउनै मुस्किल

काठमाडौँ — भक्तपुर बालकोटका एक कोरोना संक्रमित घरमै आइसोलेसन बसेका थिए । सास फेर्न गाह्रो भएपछि शुक्रबार उनी नजिकैको नेप...

Latests News

विरोधपछि काठको टेन्डर रद्द

नवलपरासी — सामुदायिक वनको काठ समितिका पदाधिकारीको मिलोमतोमा सस्तो दरमा बिक्री गर्न लागेको भन्दै स्थानीयले मध्यबिन्दु हरि...

शिवरामलाई सुरुआती अग्रता

काठमाडौ — नौ वर्षपछि गल्फ कोर्समा फर्किएका उमेश नगरकोटीलाई दई स्ट्रोकले पछि पार्दै शिवराम श्रेष्ठले एनपीजीए प्रेसिडेन्ट्...

काभ्रेमा भेटियो ‘ब्ल्याक प्यान्थर’

काठमाडौँ — प्रायः चितुवा हलुका पहेंलोरातो रंगको पृष्ठभूमिमा औंठी आकारको गोलाकार कालो बुट्टा रंगका हुन्छन् । कहिले काहीँ ...

आकस्मिक उपचारमा रेडियोलोजी

सन् १८९५ मा विल्हेल्म रोन्टजनले एक्स–रे आविष्कार गरेको दिनको सम्झनामा चिकित्सा विज्ञानमा नोभेम्बर ८ लाई अन्तर्राष्ट्रिय ...

Maharashtra vidhan sabha election: कांग्रेस को वंचित आघाडी का 144 सीटें देने का ऑफर -

वंचित आघाडी के समन्वयक प्रकाश आंबेडकर आगामी विधानसभा चुनाव में कांग्रेस को 144 सीटें देने के लिए तैयार हो गए हैं। इससे प...

Top