क्रोएसियाली प्रशिक्षक बर्खास्त

Ekantipur

क्रोएसियाली प्रशिक्षक बर्खास्त"

Play all audios:

Loading...

जाग्रेब — क्रोएसियाले विश्वकप छनोटमा युक्रेनविरुद्धको महत्त्वपूर्ण खेलअगाडि प्रशिक्षक एन्टे कासिचलाई बर्खास्त गरेको छ । क्रोएसियाली फुटबल संघले प्रशिक्षकको जिम्मेवारी ज्लाक्टो डालिचलाई


सुम्पेको छ । <?xml encoding="UTF-8"??> संघका अध्यक्ष डाभर सुकरले भनेका छन्, ‘अब डालिचलाई प्रशिक्षकको भूमिका निभाइएको छ । युक्रेनविरुद्ध घर बाहिरको अन्तिम खेलबाट उनले


जिम्मेवारी सम्हाल्ने छन् ।’ पूर्व मिडफिल्डर रहेका ५० वर्षीय कासिच यसअघि इमिरेट्सको अल इन क्लबका प्रशिक्षक थिए । प्रकाशित : आश्विन २२, २०७४ ०८:१० कान्तिपुरका स्तम्भहरु * eKantipur serves as


Nepal's ultimate platform for domestic and international sports news updates. We've got it all covered, from popular cricket and football to domestic sports like the National


Basketball League Nepal, AFC Cup, and Birat Gold Cup. Additionally, we provide extensive coverage of international sports events such as the FIFA World Cup 2022, ACC Asia Cup Qualifiers,


SAFF Championship 2023, ACC Women's Emerging Teams Asia Cup 2023, Asia Cup 2023, Bilateral Series, IPL 2023, CAVA Women's Challenge Cup 2023, and much more.Whether you're


eagerly awaiting the upcoming ICC Men's Cricket World Cup 2023 or simply keeping track of live cricket scores, our dedicated team ensures you won't miss a moment. From thrilling


live cricket updates to the latest news about Nepal's cricket scene, we've got it all. Nepal's passion for sports runs deep, and we're here to ignite that


enthusiasm.Explore our insightful articles, detailed match analyses, and comprehensive coverage of your favorite games. Our commitment to delivering comprehensive sports news goes hand in


hand with our dedication to promoting local talent and global sporting events. Stay connected with eKantipur to stay at the forefront of sports trends and breaking news हाम्रो बारेमा यो


वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र


विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य


प्रकाशनहरु © Copyright ekantipur.com


Trending News

लागू औषधका व्यापारीलाई सर्वोच्चले निस्सा दिएन

काठमाडौ — लागू औषधको मुद्दामा थुनिएका एक विदेशीलाई सर्वोच्च अदालतले पुनरावेदनको निस्सा दिई थप सुनुवाइ गर्न अस्वीकार गरेक...

'संविधान कार्यान्वयनमा सत्ता र प्रतिपक्षजस्तो हुनु भएन'

संविधान कार्यान्वयनसँंग जोडिएका र एक वर्षभित्र नगरी नहुने कामहरू पुरा भइसकेका छन्। कतिपय विषय २ वर्षभित्र, मौलिक हकमा व्...

मोर्चा आबद्ध दलमा पार्टी प्रवेशको होडबाजी

मोरङ — साढे पाँच महिनादेखि आन्दोलनरत संयुक्त मधेसी मोर्चा आबद्ध दलहरूबीच पछिल्लो समय तराई मधेसका जिल्लामा पार्टी प्रवेश ...

विद्यालय गाभियो

पाँचथर — जिल्ला शिक्षाले यो शैक्षिक सत्रमा एकजना पनि विद्यार्थी भर्ना नभएपछि रवि ६ स्थित आधारभूत प्राविलाई 'मर्ज�...

चलायमान बजार

काठमाडौँ —  कीर्तिपुरका किशोर आदित्यदेव जोशी ब्राजिली टोलीका समर्थक हुन् । उनी विश्वकपमा ब्राजिलको खेल हेर्न आतुर छन् । ...

Latests News

क्रोएसियाली प्रशिक्षक बर्खास्त

जाग्रेब — क्रोएसियाले विश्वकप छनोटमा युक्रेनविरुद्धको महत्त्वपूर्ण खेलअगाडि प्रशिक्षक एन्टे कासिचलाई बर्खास्त गरेको छ । ...

चलायमान बजार

काठमाडौँ —  कीर्तिपुरका किशोर आदित्यदेव जोशी ब्राजिली टोलीका समर्थक हुन् । उनी विश्वकपमा ब्राजिलको खेल हेर्न आतुर छन् । ...

भारतीय नागरिकता लेने पहुंचे पाक से विस्थापित 759 सिंधी हिंदू - prabhat khabar

इंदौर : पाकिस्तान से विस्थापित सिंधी हिंदुओं केलिएयहां 12 जून सेशुरूशिविर में अब तक 759 लोगों ने भारतीय नागरिकता की इच्छ...

'निजी क्षेत्र प्राथमिकतामा’

काठमाडौ — यसअघिका बजेटमा सहकारीलाई महत्त्व दिएको आरोप लागेको बेला अर्थमन्त्री वषर्ामान पुनले आगामी वर्षको बजेटमा निजी क्...

कथाकार ब्राजाकी रहेनन्

काठमाडौँ — मष्तिष्कघातबाट पीडित कथाकार मनु ब्राजाकीको उपचाररत अवस्थामै पाटन अस्पतालमा शुक्रबार बिहान निधन भएको छ । उनी म...

Top