जोकोभिचले माफी मागे

Ekantipur

जोकोभिचले माफी मागे"

Play all audios:

Loading...

लन्डन — पुरुषले महिला खेलाडीको तुलनामा बढी पुरस्कार राशि पाउनुपर्ने दाबी गरेपछि विवादमा तानिएका विश्व नम्बर १ खेलाडी नोभाक जोकोभिच अन्तत: बुधबार माफी माग्न बाध्य भए । ११ ग्रान्डस्लाम उपाधि


जितेका जोकोभिचले आफ्नो भनाइको अर्थ पुरस्कार राशिको वितरण ठीक तरिकाले होस् भन्ने मात्र रहेको दाबी गरे । <?xml encoding="UTF-8"??> उनले आफ्नो पछिल्लो भनाइबाट कसैलाई आघात पुगेको


छ भने त्यसमा आफूले माफी माग्न चाहेको बताए । उनले आफ्नो भनाइ गलत समयमा आएको पनि माने । जोकोभिचको भनाइ बाहिर आएपछि त्यसको चर्को विरोध गर्नेमा सेरेना विलियम्सदेखि एन्डी मुर्रेसम्म थिए ।महिला


नम्बर १ खेलाडी सेरेनाले जोकोभिचसामु आफ्नो फरक मत राख्ने स्वतन्त्रता भएको बताइन् । तर उनले थपिन्, ‘जोकोभिचको छोरी पनि छन् भने उनले यस्तै धारणा उनीसामु राख्न सक्थिन् त ? मेरा छोरा र छोरी भए, म


फरक लिंगकै कारण तिनीहरूले पाउने पुरस्कार राशि पनि फरक हुने बताउन सक्दिनथें ।’पुरुष खेलाडीले बढी दर्शक आकर्षित गर्ने जोकोभिचको दाबीलाई पनि मुर्रेले अस्वीकार गरे । ‘पछिल्लो यूएस ओपनमा


सेरेनाको खेलको टिकट पुरुष खेलाडीको भन्दा चाँडै बिक्री भएको थियो । इन्डियाना वेल्स टेनिसको प्रतियोगिता निर्देशक रेयन्ड मोरले महिला टेनिस पूर्णत: पुरुष खेलाडीको प्रदर्शनमा निर्भर रहेको बताएपछि


त्यसमा प्रतिक्रिया दिने क्रममा जोकोभिच फसेका हुन् । चारैतर्फको चर्को विरोधपछि दक्षिण अफ्रिकाकी मोर आफ्नो पदबाट राजीनामा दिन बाध्य भएकी थिइन् । प्रकाशित : चैत्र ११, २०७२ ०९:४८ पुस १६, २०७३


पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ कान्तिपुरका स्तम्भहरु * eKantipur serves as Nepal's ultimate platform for domestic and international sports news


updates. We've got it all covered, from popular cricket and football to domestic sports like the National Basketball League Nepal, AFC Cup, and Birat Gold Cup. Additionally, we provide


extensive coverage of international sports events such as the FIFA World Cup 2022, ACC Asia Cup Qualifiers, SAFF Championship 2023, ACC Women's Emerging Teams Asia Cup 2023, Asia Cup


2023, Bilateral Series, IPL 2023, CAVA Women's Challenge Cup 2023, and much more.Whether you're eagerly awaiting the upcoming ICC Men's Cricket World Cup 2023 or simply


keeping track of live cricket scores, our dedicated team ensures you won't miss a moment. From thrilling live cricket updates to the latest news about Nepal's cricket scene,


we've got it all. Nepal's passion for sports runs deep, and we're here to ignite that enthusiasm.Explore our insightful articles, detailed match analyses, and comprehensive


coverage of your favorite games. Our commitment to delivering comprehensive sports news goes hand in hand with our dedication to promoting local talent and global sporting events. Stay


connected with eKantipur to stay at the forefront of sports trends and breaking news हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले


समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि.


सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com


Trending News

स्वतन्त्र न्यायपालिका र मृत्युदण्डको फैसला!

न्यायिक इतिहासका पानाबीचको कालो पाना हो, मृत्युदण्डका फैसला । यस्तो पाना अब कहिल्यै कसैले थप्न हुँदैन । <?xml encodin...

राष्ट्रिय सरकारको अपरिहार्यता

काठमाडौं — के पी ओलीको सरकारले पेस गरेको आर्थिक वर्ष २०७३र०७४ को नीति कार्यक्रम व्यवस्थापिका संसद्मा पास भएपछि बजेट पेस ...

काबुलबाट आफन्तको शव बाकसमा आउँदा... [फोटो फिचर]

काठमाडौं — अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती हमलाबाट मारिएका १२ नेपालीको शव नेपाल वायु सेवा निगमको जहाजबाट बुधबार स...

संविधानसभा परिसरमै सभासदद्वारा नाराबाजी

काठमाडौ — संविधानसभा भवन परिसरमा सभासदहरूले आफूहरूलाई बन्दी नबनाई तत्काल बैठक बोलाउन माग गर्दै प्रदर्शन गरे । <?xml e...

बालुवाटारमा धर्ना दिन पुगेका मानव अधिरकारकर्मी प्रहरी नियन्त्रणमा 

काठमाडौँ — अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन पुगेका मानव अधिकारवादीहरुल...

Latests News

कक्षा चलाउन छोडेर भवन भाडामा

जनकपुर — १२ कक्षासम्म सञ्चालन गर्ने सम्झौतापछि सरस्वती माविलाई हस्तान्तरण गरिएको भवन निजी हेल्थ कलेजलाई भाडामा दिएपछि शै...

एयरबसमा उदांगिएको भ्रष्टाचार 

नेपालको सरकारी कार्यशैलीप्रति आम धारणा छ, ‘कर्मचारीहरूलाई पैसा नखुवाई नागरिकको कुनै काम सजिलै हुँदैन । र, सरकारी खरिदबिक...

ब्याज अनुदान बढाउने घोषणा कार्यान्वयन भएन

काठमाडौं — युवाहरूका लागि प्रदान गरिँदै आएको व्यावसायिक कृषि कर्जामा ब्याज अनुदान बढाउने घोषणा ९ महिनासम्म पनि कार्यान्य...

कञ्चनपुरमा मर्निङ वाकमा गएकी किशोरी बेपत्ता, अपहरणको आशंका

कञ्चनपुर — कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरकी एक किशोरी दुई दिनदेखि बेपत्ता भएकी छिन् । मंगलबार बिहान मर्निङ वाक ग...

संविधानसभा परिसरमै सभासदद्वारा नाराबाजी

काठमाडौ — संविधानसभा भवन परिसरमा सभासदहरूले आफूहरूलाई बन्दी नबनाई तत्काल बैठक बोलाउन माग गर्दै प्रदर्शन गरे । <?xml e...

Top