कपिलवस्तु अस्पताल सिल

Ekantipur

कपिलवस्तु अस्पताल सिल"

Play all audios:

Loading...

कपिलवस्तु — पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि कपिलवस्तु जिल्ला अस्पताल सोमबारबाट सिल गरिएको छ । अस्पतालले इमरजेन्सीबाहेकका सबै सेवा बन्द गरेको हो । <?xml


encoding="UTF-8"??> आइतबार साँझ अस्पताल कर्मचारी, चिकित्सक र सरोकारवालाको बैठक बसेर सिल गर्ने निर्णय गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेले बताए । अस्पतालमा


कार्यरत अन्य ९० कर्मचारीको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । उनीहरूको रिपोर्ट आएपछि अवस्था हेरेर अस्पताल सञ्चालन गर्ने/नगर्ने निर्णय लिइने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले


बताए । सदरमुकाम तौलिहवा र कृष्णनगरमा ६ दिनयता ४१ स्थानीय संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमितको संख्या जिल्लामा ८ सय ५७ पुगेको छ । सक्रिय संक्रमित १ सय २ जना छन् । प्रकाशित : श्रावण


२६, २०७७ ११:५० कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना


प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं,


नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com


Trending News

अब पनि म मौन रहें भने 

अत्ति प्रिय थियो मलाई मेरो मौनता !राखेको थिएँ सुमसुम्याएर, प्रिय उपहारलाई झैं राखेको थिएँ सुस्तरी चलाएर, फूलको कोपिलालाई...

गति बुझ्न गन रडार

महोत्तरी — तीब्र गतिले सवारी दुर्घटना बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले गति कम गर्न गन रडारको प्रयोग थाले...

नदी र सडककिनारको फोहोरले फैलायो दुर्गन्ध

नेपाल समाचारपत्र, पर्वत जलजला गाउँपालिकामा पर्ने मालढुङ्गा–बेनी सडकको छेउ र कालीगण्डकी नदीको किनारमा फोहोर फालिँदा दुर्ग...

नमुना विद्यालयमा भौतिक संरचना

प्यूठान — शिक्षा विभागले अगाडि सारेको एक निर्वाचन क्षेक्र एक नमुना विद्यालय कार्यत्रमअन्तर्गत छनोटमा परेको जनता माध्यमिक...

नेपालको प्रदर्शनले अचम्मित वाटमोर

काठमाडौं — श्रीलंकन मूलका डेव वाटमोरले अस्ट्रेलियाबाट केवल एउटामात्र एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेले । तर उनकै प्रशि...

Latests News

कपिलवस्तु अस्पताल सिल

कपिलवस्तु — पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि कपिलवस्तु जिल्ला अस्पताल सोमबारबाट सिल गरिएको छ । अस्पतालले इम...

सवारीमा सर्वसाधारणलाई हिँड्न रोक लगाइएको छैन : प्रहरी

काठमाडौं — भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले ...

हवाई कारबाहीमा ६ तालिबान लडाकु मारिए 

तालुकान — अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकु विरुद्ध अफगान सेनाले गरेको सुरक्...

कंक्रिटमा बज्रियो अभियन्ताको घन

काठमाडौँ — कमलपोखरीको बीचमा लगाइएको कंक्रिट शुक्रबार नागरिक अभियन्ता टोलीले भत्काएको छ । ऐतिहासिक र सांस्कृतिक महत्त्वको...

होला त गाँजा वैधानिक?

(हेटौंडा) — गाउँमै बसेर पैसा कमाउने उद्देश्यले मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का एक युवकले एक बिघामा गाँजा खेती गरेका...

Top