सवारीमा सर्वसाधारणलाई हिँड्न रोक लगाइएको छैन : प्रहरी
सवारीमा सर्वसाधारणलाई हिँड्न रोक लगाइएको छैन : प्रहरी"
Play all audios:
काठमाडौं — भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ । <?xml encoding="UTF-8"??> प्रहरी प्रवक्ता
प्रहरी नायव महानिरीक्षक हेमन्त मल्लले सवारीको क्रममा सर्वसाधारणलाई हिँडडुल गर्न कुनै प्रतिबन्ध नलगाइएको प्रष्ट पारे । उनले भने, 'सवारीको क्रममा बीच सडकमा भने हिँड्न दिने कुरा भएन, सडक
किनारा र पेटीबाट हिँड्न रोक लगाइएको छैन ।' प्रवक्ता मल्लले सवारी चल्ने ‘रुट’ का पसल, सटर बन्द गराइने भन्ने विषय पनि हल्ला मात्रै भएको स्पष्ट पारे । प्रकाशित : कार्तिक १७, २०७३ १५:०२ पुस
१६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको
यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर
पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com
Trending News
होमस्टेमा ‘बिन्ती बाटी’चितवन — ‘बिन्ती बाटी’ भन्दै दाहिने हत्केला निधारभन्दा अलि तल लगेर सविता बोटेले आँगनमा आएका नौला मान्छेलाई स्वागत गरिन् ।...
छोइला बनाउने तरिकाकाठमाडौँ — नेवाः समुदायमा एउटा प्रचलित परिकार हो छोइला । समयबजीमा अनिवार्य रहने यो परिकार सगुनदेखि अरु शुभ कार्यहरुमा सम...
भक्तपुरमा बजार अनुगमनमा फेला पर्याे किरा परेकाे मासुकाठमाडौं — संयुक्त बजार अनुगमन गरिरहेका सरकारी टोलीले दोस्रो दिन कुखुरा, खसी र रागाभैसीको मासु अस्वस्थ तरिकाले बेचिरहेको...
सन्नी देओलका कान्छा छोरा पनि बलिउडमा डेब्यु गर्दैकोभिडबीच फिल्म निर्माणको संख्या घटे पनि बलिउडमा स्टार किडको डेब्यु भने रोकिएको छैन । अभिनेता सन्नी देओलका कान्छा छोरा रा...
कथा- कान्तिपुर कतार - कान्तिपुर समाचारचारैतिर प्रकृतिले घेरिएको त्यो सुन्दर बस्ती बिहानीको उषाकिरणसँगै मोतीझैं टल्किने त्यो हिमसिखरहरू, घना जंगलको बीचमा गुराँ...
Latests News
सवारीमा सर्वसाधारणलाई हिँड्न रोक लगाइएको छैन : प्रहरीकाठमाडौं — भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले ...
जात व्यवस्थाविरुद्ध नलडी हुन्नपश्चिम रुकुममा सामूहिक हत्याकाण्ड भएको तीन हप्ता बितेको छ । धेरैलाई लागेको थियो, यत्रो जघन्य हत्याकाण्डविरुद्ध देशका सबै...
यौनसम्बन्ध पछि प्रेमिकाको अचम्मको मागले तनावमा प्रेमी, मागे मद्दतप्रेमिकाको अचम्मको मागले तनावमा परेका एक युवकले रिलेशनशिप पोर्टलमा विशेषज्ञको मद्दत मागेका छन् । युवकले आफू पछिल्लो तीन ...
कथाकार ब्राजाकी रहेनन्काठमाडौँ — मष्तिष्कघातबाट पीडित कथाकार मनु ब्राजाकीको उपचाररत अवस्थामै पाटन अस्पतालमा शुक्रबार बिहान निधन भएको छ । उनी म...
दुई इन्जिनियरसहित १० जनाविरुद्ध मुद्दाकाठमाडौँ — भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार दुई इन्जिनियरसहित १० जनाविरुद्ध विशेष अदालतमा मु...