कोरोनाले २० लाखभन्दा बढीको मृत्यु हुन सक्छ : डब्लूएचओ

Ekantipur

कोरोनाले २० लाखभन्दा बढीको मृत्यु हुन सक्छ : डब्लूएचओ"

Play all audios:

Loading...

जेनेभा — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) कारण २० लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने जनाएको छ । <?xml encoding="UTF-8"??> कोभिड–१९ विरुद्धको


प्रभावकारी खोप प्रयोगमा आउने अवधिसम्म मृतकको संख्या २० लाख नाघ्न सक्ने संगठनले जनाएको हो । डब्लूएचओका आपत्कालीन मामिला प्रमुख डा. माइक र्‍यानले अन्तर्राष्ट्रिय सहकार्य नभए मृतकको संख्या


त्योभन्दा बढी हुन सक्ने दाबी गरे । माइक र्‍यानका अनुसार अहिलेको गति कायम रहने अवस्थामा खोप तयार हुनुअघि नै थप १० लाख मानिसको मृत्यु हुने सम्भावना उच्च छ । भाइरसको उपचार पद्धतिमा सुधार


आइरहेका कारण पछिल्लो समयमा भने मृत्युदर घटिरहेको उनको भनाइ छ । ‘सुधार गरिएको उपचार पद्धति र प्रभावकारी खोप मात्रै पनि २० लाखको सीमा रोक्न पर्याप्त नहुन सक्छन्,’ रायनले भने । उनले सरकारहरूलाई


कोभिड–१९ नियन्त्रण गर्न आवश्यक हरेक उपाय अपनाउन आग्रह गरेका छन् । ‘जबसम्म हामी सब उपायहरूको अवलम्बन गर्दैनौं, तपाईंहरूले भनिरहेको संख्या काल्पनिक मात्र हुने छैन । बरु दुर्भाग्यवश त्यो निकै


सम्भावित छ,’ र्‍यानले भने । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा देखा परेको कोभिड–१९ बाट विश्वभर हालसम्म करिब ९ लाख ९३ हजार जनाले ज्यान गुमाइसकेका छन् । प्रकाशित : आश्विन ११, २०७७ ०८:२२


कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा


जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000


+977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com


Trending News

सबै दलको चुनाव चिह्न 'चर्पी’

दैलेख — पछिल्लो समय संविधानसभा निर्वाचन केन्द्रीय राजनीतिमा चर्चा परिचर्चा विषय बनेको छ । <?xml encoding="UTF-8&...

कैदी थपिएपछि महिला बन्दी कार्यालयमा

रामेछाप — पछिल्लोपटक कैदीबन्दी थपिएपछि रामेछाप कारागारको प्रशासन कोठा खाली गराएर महिलाहरू राखिएका छन् । बन्दीगृहमा कैदीब...

शौचालय हाम्रा शिक्षालय

काठमाडौँ — देश कति सभ्य छ जान्न शिक्षालय हेर्नु, घर कति सफा हो बुझ्न शौचालय छिर्नु । त्यस्तो भन्ने गरिन्छ तर हाम्रा प्रा...

श्रीमान् र ससुरामा मानवता हराएपछि

बझाङ — आफ्नै पति र ससुराले बलात्कार गर्लान् र वेश्यावृत्तिमा लगाउलान् भनेर कसैको मनले पनि चिताउँदैन । तर, यही नचिताएको द...

संविधानसभा परिसरमै सभासदद्वारा नाराबाजी

काठमाडौ — संविधानसभा भवन परिसरमा सभासदहरूले आफूहरूलाई बन्दी नबनाई तत्काल बैठक बोलाउन माग गर्दै प्रदर्शन गरे । <?xml e...

Latests News

सौरभ - कान्तिपुर समाचार

यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल...

निभाइयो मनाङको डढेलो

लमजुङ — मंसिर ११ देखि मनाङको थान्चोक र कोतोको पारिपट्टि कोटेको जंगलमा डढेलो सुरु भयो । मस्र्याङ्दी नदीपारि लागेको आगो बस...

म्यान्चेस्टर सिटी लिग उपाधितर्फ

लन्डन — म्यानचेस्टर सिटीले आइतबार राति इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा १८ अंकको अग्रता खोलेको छ । यससँगै क्लब लिग उ...

ओली राष्ट्रवादी र दाहाल राष्ट्रघाती भन्नु गलत : वैद्य

काठमाडौं — नेकपा (क्रान्तिकारी माओवादी) अध्यक्ष मोहन वैद्यले संविधान संशोधन गर्नुको साटो खारेज गर्नुपर्ने माग गरेका छन् ...

४ नम्बर प्रदेशको मुख्य मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ

पोखरा — प्रदेश नं चारको मुख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् । सोमबार दिउँसो गुरुङले आफू मु...

Top