म्यान्चेस्टर सिटी लिग उपाधितर्फ
म्यान्चेस्टर सिटी लिग उपाधितर्फ"
Play all audios:
लन्डन — म्यानचेस्टर सिटीले आइतबार राति इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा १८ अंकको अग्रता खोलेको छ । यससँगै क्लब लिग उपाधितर्फ अग्रसर भएको छ । <?xml encoding="UTF-8"??>
यसका लागि सिटीले चेल्सीलाई १–० ले हरायो र खेलको एक मात्र गोल बर्नार्डो सिल्भाले गरे । सिटीको अब ७८ अंक भएको छ । दोस्रोमा लिभरपुलको ६० अंक छ । हारले भने डिफेन्डिङ च्याम्पियन चेल्सी ५३ अंकमा
पाँचौंमा रह्यो । अब सिटीलाई उपाधि चुम्न लिगका अन्तिम नौ खेलबाट अधिक्तम चार अंक बटुले पुग्नेछ । यसअघि आर्सनल ब्राइटनसँग २–१ ले पराजित भएको थियो । आर्सनल४५ अंकमा छैटौं स्थानमा छ । प्रकाशित :
फाल्गुन २१, २०७४ ०७:०७ कान्तिपुरका स्तम्भहरु * eKantipur serves as Nepal's ultimate platform for domestic and international sports news updates. We've got it all covered, from
popular cricket and football to domestic sports like the National Basketball League Nepal, AFC Cup, and Birat Gold Cup. Additionally, we provide extensive coverage of international sports
events such as the FIFA World Cup 2022, ACC Asia Cup Qualifiers, SAFF Championship 2023, ACC Women's Emerging Teams Asia Cup 2023, Asia Cup 2023, Bilateral Series, IPL 2023, CAVA
Women's Challenge Cup 2023, and much more.Whether you're eagerly awaiting the upcoming ICC Men's Cricket World Cup 2023 or simply keeping track of live cricket scores, our
dedicated team ensures you won't miss a moment. From thrilling live cricket updates to the latest news about Nepal's cricket scene, we've got it all. Nepal's passion for
sports runs deep, and we're here to ignite that enthusiasm.Explore our insightful articles, detailed match analyses, and comprehensive coverage of your favorite games. Our commitment to
delivering comprehensive sports news goes hand in hand with our dedication to promoting local talent and global sporting events. Stay connected with eKantipur to stay at the forefront of
sports trends and breaking news हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि,
भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल
+977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com
Trending News
डढेलोले सिड्नी प्रदूषितसिड्नी — अस्ट्रेलियामा हालै फैलिएको भीषण डढेलोका कारण सिड्नी वरपरका क्षेत्रको वायु निकै प्रदूषित भएको छ । अधिकारीका अनुस...
ओलीको असंवैधानिक कदमविरुद्ध कांग्रेसले प्रदर्शन जारी राख्छ : निधिसर्लाही — कांग्रेस उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको भन्दै त्यसको विरुद्धमा...
सवारी चालक अनुमतिपत्र: 'जेठ महिनादेखि परीक्षा उत्तीर्ण गर्ने प्रक्रिया सहज'सवारी चालक अनुमतिपत्र: 'जेठ महिनादेखि परीक्षा उत्तीर्ण गर्ने प्रक्रिया सहज' तस्बिर स्रोत, Facebook / Vehicle Academy and...
चिउरी नफल्दा मर्काबागलुङ — बजारको खोजी गरेर बिक्रीका लागि सम्झौता गरेकै वर्ष बागलुङका सामुदायिक वनमा चिउरी नफल्दा स्थानीय घाटामा परेका छन्...
बन्दले जनजीवन प्रभावित, यात्रु अलपत्रधनकुटा — यातायात व्यवसायी संघको अनिश्चितकालीन बन्दका कारण कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा शुक्रबार बिहानैदेखि यात...
Latests News
दुई इन्जिनियरसहित १० जनाविरुद्ध मुद्दाकाठमाडौँ — भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार दुई इन्जिनियरसहित १० जनाविरुद्ध विशेष अदालतमा मु...
माडी ल्याइँदै राम-सीताको मूर्तिचितवन — प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान् राम’ जन्मेको दाबी गरेको चितवन माडीको अयोध्यापुरीमा राम नवमीका दिन राम, सी...
बालुवाटारमा धर्ना दिन पुगेका मानव अधिरकारकर्मी प्रहरी नियन्त्रणमाकाठमाडौँ — अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन पुगेका मानव अधिकारवादीहरुल...
टिकट बेच्ने नायक बनेकाठमाडौँ — पैसा कमाउन सेल्सम्यानसम्मको काम गरेका थिए– अमेरिकी नायक क्रिस्टोफर माइकल प्राट । अहिले अर्बपति छन् । स्कुलमा ...
न्युयोर्क फेसनमा क्याटवाक गर्दै सनीकाठमाडौं — पोर्न फिल्म उद्योगबाट बलिउड छिरेपछि सनी लियोनीको चमक बढ्दै गएको छ। बिग बोसबाट भारत छिरेकी उनलाई ‘जिस्म २’ बाट...