यस वर्ष गोसाइँकुण्ड मेला नहुने

Ekantipur

यस वर्ष गोसाइँकुण्ड मेला नहुने"

Play all audios:

Loading...

रसुवा — गोसाइँकुण्डमा यस वर्ष मेला सञ्चालन नहुने भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले शुक्रबार पत्रकार सम्मेलन गरी मेला नलाग्ने जानकारी दिएको हो ।  <?xml


encoding="UTF-8"??> गोसाइँकुण्डमा हरेक वर्ष नागपञ्चमीदेखि जनैपूर्णिमासम्म मेला लाग्दै आएको थियो । कोरोना भाइरस संक्रमणका कारण जमघट तथा भिडभाड गर्न नहुने भएकाले यस वर्ष मेला


सञ्चालन नगर्ने निर्णय गरिएको समिति अध्यक्ष सञ्जीव डीएमले बताए । यस वर्ष जनैपूर्णिमा साउन १९ गते परेको छ । ‘लकडाउन हटे पनि भदौ १ गतेबाट मात्र लामो रुटका सार्वजनिक सवारी सञ्चालन हुने भएकाले


तीर्थयात्रीलाई आउन पनि समस्या छ,’ उनले भने । मेला भर्न बर्सेनि देशैभरबाट विशेष गरी हिन्दू तथा बौद्ध धर्मावलम्बी आउने गर्छन् । प्रकाशित : श्रावण १०, २०७७ ११:५० कान्तिपुरका स्तम्भहरु हाम्रो


बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार


र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य


प्रकाशनहरु © Copyright ekantipur.com


Trending News

छोइला बनाउने तरिका

काठमाडौँ — नेवाः समुदायमा एउटा प्रचलित परिकार हो छोइला । समयबजीमा अनिवार्य रहने यो परिकार सगुनदेखि अरु शुभ कार्यहरुमा सम...

होमस्टेमा ‘बिन्ती बाटी’

चितवन — ‘बिन्ती बाटी’ भन्दै दाहिने हत्केला निधारभन्दा अलि तल लगेर सविता बोटेले आँगनमा आएका नौला मान्छेलाई स्वागत गरिन् ।...

सन्नी देओलका कान्छा छोरा पनि बलिउडमा डेब्यु गर्दै

कोभिडबीच फिल्म निर्माणको संख्या घटे पनि बलिउडमा स्टार किडको डेब्यु भने रोकिएको छैन । अभिनेता सन्नी देओलका कान्छा छोरा रा...

भक्तपुरमा बजार अनुगमनमा फेला पर्‍याे किरा परेकाे मासु

काठमाडौं — संयुक्त बजार अनुगमन गरिरहेका सरकारी टोलीले दोस्रो दिन कुखुरा, खसी र रागाभैसीको मासु अस्वस्थ तरिकाले बेचिरहेको...

टोकियोमा नेपाली घर

टोकियो — जापानीका लागि नेपाली खानाको मेनु नौलो हैन । जापानका विभिन्न सहरमा फैलिएका नेपाली रेस्टुरेन्टहरूका खास पारखी जाप...

Latests News

यस वर्ष गोसाइँकुण्ड मेला नहुने

रसुवा — गोसाइँकुण्डमा यस वर्ष मेला सञ्चालन नहुने भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले शुक्रबार पत्रकार सम्मे...

खनजोत नगरी गहुँ

छिटाहा (सुनसरी) — खेत खनजोत नगरी गहुँ छर्ने प्रविधि दक्षिणी गाउँका किसानले भित्र्याएका छन् । <?xml encoding="UTF...

माटाका भाँडा बनाउने चटारो

सर्लाही — बिहानको झिसमिसेबाट मध्यरातसम्म कुम्हाल समुदाय व्यस्त छन् । परिवारका अभिभावक मात्र हैन, अन्य काम छोडेर माटाकै क...

रिजाल र शेरचनलाई वासु–शशी

काठमाडौं — कवि एवं नाटककार वासु शशीको ८० औं जन्मजयन्तीको अवसरमा राजधानीमा शनिबार स्रष्टाहरू सम्मानित भएका छन् । वासु–शशी...

- कान्तिपुर समाचार

यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल...

Top