र्याफ्टिङ गर्दा दुई विदेशी वेपत्ता
र्याफ्टिङ गर्दा दुई विदेशी वेपत्ता"
Play all audios:
दोलखा- — दोलखाको तामाकोसी नदीमा र्याफ्टीङ गरिरहेका दुई विदशी सोमबार ४ बजेबाट बेपत्ता भएका छन् । तामाकोसीस्थित नयाँपुलबाट चारबटा डुङ्गामा र्याफ्टीङ सुरु गरेका उनीहरुमध्य दुई जना लिथोनिया
नागरिक करिब सातसय मिटर पर पुगेपछि खोलामा खसेर बेपत्ता भएका हुन । <?xml encoding="UTF-8"??> दोलखाको तामाकोसी नदीमा र्याफ्टीङ गरिरहेका दुई विदशी सोमबार ४ बजेबाट बेपत्ता भएका
छन् ।तामाकोसीस्थित नयाँपुलबाट चारबटा डुङ्गामा र्याफ्टीङ सुरु गरेका उनीहरुमध्य दुई जना लिथोनिया नागरिक करिब सातसय मिटर पर पुगेपछि खोलामा खसेर बेपत्ता भएका हुन.। खोलाको घुम्तीनिर
पुग्नेवित्तिकै दुई डुङ्गा पल्टिएको थियो । त्यसमा सवार आठ जनामध्य छ जना भने करिब २ किलोमिटर पर सकुशल किनारमा फेला परेको प्रहरी नायव उपरीक्षक धिरजप्रता सिंहले बताए । चारवटा डुङ्गामा १२ जना
सवार थिए । हरएकाहरुको प्रहरी निरिक्षक गोकुल केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोजी कार्य जारी राखेको छ । प्रकाशित : आश्विन ५, २०६७ ०८:२२ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६,
२०६७ पुस १६, २०६७ पुस १६, २०६७ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल,
विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली
काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com
Trending News
स्कुल बन्द भयो, अब के गर्ने?कोरोना भाइरसको संक्रमणले अहिले विश्वव्यापी महामारीको रूप लिइसकेको छ । विश्वका झण्डै एक तिहाइभन्दा बढी देशहरूमा यो भाइरसक...
‘फरार’ सुरक्षामा प्रहरीकाठमाडौं — प्रहरीको रेकर्डमा पूर्वशान्तिमन्त्री विश्वनाथप्रसाद साह अपहरण घटनाका फरार आरोपित हुन् । जिल्ला प्रहरी कार्याल...
घाँटीमा छैन सुनको चाप्कीडोटी — धनगढीमा गत वर्ष डीपीएल क्रिकेटको फाइनल हेर्न पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा–पत्नी आरजु नयाँ पहिरनमा झुल्किइन्...
सैन्य सामग्रीको सवा ३ अर्ब भुक्तानी रोकियोकाठमाडौँ — अर्थ मन्त्रालयले बजेट नदिएपछि सैन्य सामग्री खरिदबापत भारतलाई तिर्नुपर्ने ३ अर्ब २१ करोड रुपैयाँ भुक्तानी रोकि...
बौद्धिकी-निर्माणको हर्जानेपाली भाषाका पाठक, चिन्तक र अध्येताका लागि गतिलो खुराकी हो– ‘सत्ता र सत्य’ । संग्रौलाको झर्रो स्वादसहितको झरिलो भाषाका ...
Latests News
र्याफ्टिङ गर्दा दुई विदेशी वेपत्तादोलखा- — दोलखाको तामाकोसी नदीमा र्याफ्टीङ गरिरहेका दुई विदशी सोमबार ४ बजेबाट बेपत्ता भएका छन् । तामाकोसीस्थित नयाँपुलबा...
तिवारी हत्याको विरोधमा रुपन्देही आज पनि बन्द, जनजीवन प्रभावीतबुटवल — एमालेको युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा उत्रिएको युवा संघ नेपालले बुधबार पनि ...
कोरोनाले २० लाखभन्दा बढीको मृत्यु हुन सक्छ : डब्लूएचओजेनेभा — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) कारण २० लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने जनाएक...
अनमिनको औचित्यनेपाली कांग्रेसका नेताहरूले संविधानसभाको म्याद नथपी त्यसलाई भंग गरेर नयाँ निर्वाचनमा जानुपर्ने प्रस्ताव राखिरहेको, माओवा...
उपत्यकाकोरोना भाइरस संक्रमणबाट काठमाडौं महानगरपालिकामा २ सय ५३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी वडा १५ का २३ जन...