आन्दोलनबाट फर्कंदा मृत्यु
आन्दोलनबाट फर्कंदा मृत्यु"
Play all audios:
दाङ — माओवादी आन्दोलनमा सहभागी भएर घर फर्कंदा मंगलबार बेलुका तुलसीपुरमा एकजनाको मृत्यु भएको छ । तुलसीपुरमा भएको प्रदर्शनमा दिनभर सहभागी भएर बेलुका घर फर्कने क्रममा बाटोमा एक्कासी बोहोश भएर
हलवार गाविस-१ सुन्दरवस्तीका ६३ वर्षिय रुद्रबहादुर केसीको मृत्यु भएको हो । <?xml encoding="UTF-8"??> घोराही-तुलसीपुर सडक खण्डको कालाखोला नजिक उनी बेहोश भएर लडेका थिए । बेहोश
केसीलाई तुलसीपुर अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो । माओवादीले सबै घरबाट एकएकजना प्रदर्शनका लागि जानुपर्छ भनेपछि उनी पनि आन्दोलनमा सहभागी भएको गाउँलेहरुले बताएका छन् ।केसी दिनभर
घाममा जुलुशमा हिडेको र त्यसकै कारण बेलुकापख बेहोश भएर लडेको उनीसँगै आन्दोलनमा सहभागीहरुले बताएका छन् । स्थानीय रमेश रेग्मीका अनुसार प्रदर्शन सकेर साँझ घर फर्किने क्रममा तुलसीपुर बजारदेखि
तीन किलोमिटर पूर्व सडकमा उनी एकाएक बेहोस भएर लडेका थिए । माओवादीले पनि केसी आन्दोलनमा सहभागी भएको स्विकार गरेको छ । 'दिनभर हामी आन्दोलनमा संगै थियौं, बेलुकापख उहाँहरु घरतिर लाग्नुभयो ।
हामी हाम्रो कामतिर लाग्यौं,' माओवादी तुलसीपुर नगर इञ्चार्ज बल बहादुर वली 'शितल' भने,'घर जाँदा उहाँलाई बाटोमा ह्रदयघात भएछ । अस्पताल नपुर्याउँदै ज्यान गैसकेको रहेछ
।' यस घटनाबाट पार्टी दुखित भएको उनले बताए । पार्टीले उनको परिवारलाई सक्दो सहयोग गर्ने जानकारी पनि शितलले दिए । 'पार्टीले उहाँको योगदानलाई कदर गर्दै उचित सहयोग गर्छ,' उनले
भने,'पार्टीमा एकपटक छलफल गरेर उहाँको बारेमा के गर्नुपर्छ निर्णय गर्छौं ।' प्रकाशित : वैशाख २१, २०६७ २१:१८ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६,
२०६७ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि,
भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल
+977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com
Trending News
कृत्रिम रसायन रोज्ने कि जैविक मल ?कृषि मन्त्रालयका सचिव राजेन्द्र भारीको संयोजनमा रासायनिक मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्न कार्यदल बनेको छ । ह...
‘देउवाबाहेक जो उम्मेदवार भए पनि एमालेको समर्थन’काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले कांग्रेस–माओवादी केन्द्रवीचको गठबन्धनबाट ...
पेट्रोलियम मूल्यवृद्धिविरुद्ध अनेरास्ववियु आन्दोलितकाठमाडौँ — पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेकपाको दाहाल–नेपाल समूहनिकट विद्यार्थीले बिहीबार बिहान काठम...
संविधानसभा ब्युँताउन खोज्नु ठूलो भूलः नेपालकाठमाडौं — पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले हचुवामा संविधानसभा ब्युताउन खोज्नु ठूलो भूल हुने ...
'सुपारीमा सरकारी लगानी न्यून’बिर्तामोड — यहाँका किसानले आम्दानीको राम्रो सम्भावना भए पनि सरकारी बेवास्ताका कारण सुपारी खेतीलाई अझै पूर्ण व्यावसायिक ब...
Latests News
आन्दोलनबाट फर्कंदा मृत्युदाङ — माओवादी आन्दोलनमा सहभागी भएर घर फर्कंदा मंगलबार बेलुका तुलसीपुरमा एकजनाको मृत्यु भएको छ । तुलसीपुरमा भएको प्रदर्शन...
Aaj ka Panchang 24 February 2025 Vijaya Ekadashi vrat tithi and Rahukal time Aaj ka Panchang: आज 24 फरवरी 2025 को रखा जाएगा विजया एकादशी का व्रत, पढेंHindi Newsधर्म न्यूज़Aaj ka Panchang 24 February 2025 Vijaya Ekadashi vrat tithi and Rahukal timeAaj ka Panchang: आज 24 फ...
आपै+mलाई प्रश्न गर्दाकाठमाडौ — फिल्ममा अलि बढी नै यौनका दृश्यले प्रवेश पाइरहेका बेला 'कथाले मागे'का सबै दृश्य दिन अस्विकार गरौं भन्दै अभिनेत्...
कर्मचारीमा संक्रमण देखिएपछि अध्यागमन विभागमा भिसाको काम स्थगितकाठमाडौँ — एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अध्यागमन विभागले भिसा सम्बन्धि सेवा बन्द गरेको छ । विदेशी नागरिकहरुलाई ...
म्यान्मारमा सैनिक 'कु'पछि ५ सय प्रदर्शनकारी मारिएयांगुन — म्यान्मारमा सेनाले फेब्रुअरी १ मा ‘कु’ मार्फत शासन हातमा लिएपछि भएको विरोध प्रदर्शनमा ५ सय जनाको मृत्यु भएको छ...