पेट्रोलियम मूल्यवृद्धिविरुद्ध अनेरास्ववियु आन्दोलित

Ekantipur

पेट्रोलियम मूल्यवृद्धिविरुद्ध अनेरास्ववियु आन्दोलित"

Play all audios:

Loading...

काठमाडौँ — पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेकपाको दाहाल–नेपाल समूहनिकट विद्यार्थीले बिहीबार बिहान काठमाडौंमा प्रदर्शन गरेका छन् । नेकपाको भ्रातृ संगठन अनेरास्ववियुले


प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पसअगाडि विरोध प्रदर्शन गरेको हो ।  <?xml encoding="UTF-8"??> प्रदर्शनकारीले पेट्रोलियममा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता


लिनुपर्ने भन्दै नारा लगाएका थिए । अनेरास्ववियुले प्रतिनिधिसभा विघटन र पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध बिहीबार देशभरका क्याम्पसमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । पेट्रोलियम


पदार्थमा लगाइएको शतप्रतिशत करका कारण सर्वसाधारण इन्धन खरिदमा चर्को मूल्य तिर्न बाध्य भएका छन् । यसले इन्धनसँग अन्तरसम्बन्धित सबैजसो सामग्रीको भाउलाई प्रभावित गरेको छ । सरकारले मंगलबार


रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोल १ सय १४ रुपैयाँ, डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इन्धन ६७ रुपैयाँ कायम भएको छ । आयल


निगमले कायम गरेको पेट्रोलको मूल्य साढे २ वर्षयताकै उच्च हो । प्रकाशित : फाल्गुन ६, २०७७ ०९:५८ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल


हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क


ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com


Trending News

Thursday Vrat Vidhi: बृहस्पतिवार व्रत रखने के लाभ और पूजा विधि जानें यहां

गुरुवार यानी बृहस्पतिवार के दिन भगवान विष्णु और देव गुरु बृहस्पति की पूजा का विधान है। बहुत से लोग इस दिन व्रत रखते हैं।...

पेट्रोलियम मूल्यवृद्धिविरुद्ध अनेरास्ववियु आन्दोलित

काठमाडौँ — पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेकपाको दाहाल–नेपाल समूहनिकट विद्यार्थीले बिहीबार बिहान काठम...

दसैंमा थरिथरिका एसएमएस

काठमाडौं — मोबाइलमा अहिले रिङटोनभन्दा एसएमएस टोन खुबै बज्ने गरेको छ । दसैं आउनुभन्दा साताअघिदेखि धेरै नेपालीको मोबाइलमा ...

नितेशजंग कुँवर फिल्म खेल्दै, अदितीसँग रोमान्स गर्ने!

काठमाडौँ — पछिल्लो समयका लोकप्रिय गायक हुन्, नितेशजंग कुँवर । उनका फ्यानका लागि खुशीको खबर छ– उनले फिल्म खेल्ने भएका छन्...

इजिप्टमा रेल दुर्घटना हुँदा कम्तीमा ३२ को मृत्यु, १५६ जना घाइते

कायरो — इजिप्टको सोहाग प्रान्तमा शुक्रबार भएको रेल दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । घटनामा १५६ जना घाइते भएको...

Latests News

विश्वभर पछिल्लो २४ घण्टामा थप ५ लाख ७३ हजार ७६१ जनामा कोरोना पुष्टि, १४ हजार ५३१ को मृत्यु

न्युज अफ नेपाल, काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा थप ५ लाख ७३ हजार ७६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै स...

नितेशजंग कुँवर फिल्म खेल्दै, अदितीसँग रोमान्स गर्ने!

काठमाडौँ — पछिल्लो समयका लोकप्रिय गायक हुन्, नितेशजंग कुँवर । उनका फ्यानका लागि खुशीको खबर छ– उनले फिल्म खेल्ने भएका छन्...

इजिप्टमा रेल दुर्घटना हुँदा कम्तीमा ३२ को मृत्यु, १५६ जना घाइते

कायरो — इजिप्टको सोहाग प्रान्तमा शुक्रबार भएको रेल दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । घटनामा १५६ जना घाइते भएको...

‘कर्म’ अन्तरक्रिया

काठमाडौं — पत्रकार दामोदर न्यौपानेको पछिल्लो पुस्तक ‘कर्म : सिकाइमा गहिरिएको खाडल’ माथि अन्तरक्रिया गरिएको छ ।राजधानीको ...

‘फरार’ सुरक्षामा प्रहरी

काठमाडौं — प्रहरीको रेकर्डमा पूर्वशान्तिमन्त्री विश्वनाथप्रसाद साह अपहरण घटनाका फरार आरोपित हुन् । जिल्ला प्रहरी कार्याल...

Top