८७ ठाउँमा जनगणना कार्यालय
८७ ठाउँमा जनगणना कार्यालय"
Play all audios:
काठमाडौँ — राष्ट्रिय जनगणना २०७८ का लागि आइतबार देशका ८७ स्थानमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । सात प्रदेश, ७७ जिल्ला र केही ठूला जिल्लामा एकभन्दा बढी रहने गरी ८७ वटा जनगणना
कार्यालय स्थापना गरिएका हुन् । <?xml encoding="UTF-8"??> काठमाडौंमा ५ वटा, झापा, मोरङ, सुनसरी, रूपन्देही, कैलालीमा दुई–दुई वटा जनगणना कार्यालय छन् । ‘जनगणना अधिकारी र सहायक
अधिकारीको जिम्मेवारी तोकेर कार्यालय स्थापना गरिएको हो,’ केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले भने । कार्यालय स्थापनासँगै अब प्रशिक्षक तालिम, स्थानीय जनगणना अधिकृत तालिम
सञ्चालन गर्ने विभागले जनाएको छ । जनगणनामा खटाइने ८ हजार सुपरिवेक्षक र ३९ हजार गणक भर्तीका निम्ति चैत ११ गतेसम्म अनलाइन आवेदन खुला गरिएको छ । अहिलेसम्म १ लाख ४० हजारभन्दा बढीले आवेदन दिएको
जनाइएको छ । आगामी जेठ २५ गतेबाट असार ८ गतेभित्र सम्पन्न हुने गरी जनगणना गर्न लागिएको छ । प्रकाशित : चैत्र १, २०७७ २०:५१ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय
दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस्
» उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com
Trending News
संविधानको गलत प्रयोग नगरप्रमुख तीन दलबीच ढिलै भए पनि मंसिर ३ मा बजेट ल्याउने सहमति भएको छ । रिसोर्टहरूमा पटकपटक भएका बैठकबाट शान्ति प्रक्रिया र ...
रविंद्र सिंह भाटी ने बाड़मेर लोकसभा सीट पर किया बड़ा खुलासा, नेताओं के छूटे पसीने! | rajasthan chunav 2024 : ravindra singh bhati made a big revelationRAJASTHAN CHUNAV 2024 : राजस्थान की सबसे हॉट सीट बाड़मेर-जैसलमेर लोकसभा सीट (BARMER LOK SABHA SEAT) वोटिंग के दौरान भी झ...
चोरीको आरोपमा चारजना पक्राउभक्तपुर — भक्तपुर ददिकोट -४ स्थित बुधबार राति चोरीमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ । रविराम राहुतको घरमा ८ बज...
पुस २५ देखि रत्ननगर महोत्सवचितवन — पूर्वी चितवनको रत्ननगर टिकौली चौरमा पुस २५ गतेदेखि माघ ७ गतेसम्म रत्ननगर महोत्सव हुने भएको छ । आयोजक समितिले बिह...
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिन ९ विद्यार्थी संगठनको आह्वानकाठमाडौँ — विद्यार्थी संगठनहरूले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको भन्दै त्यस...
Latests News
८७ ठाउँमा जनगणना कार्यालयकाठमाडौँ — राष्ट्रिय जनगणना २०७८ का लागि आइतबार देशका ८७ स्थानमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । सात प्रदेश, ७...
चोरीको आरोपमा चारजना पक्राउभक्तपुर — भक्तपुर ददिकोट -४ स्थित बुधबार राति चोरीमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ । रविराम राहुतको घरमा ८ बज...
पुस २५ देखि रत्ननगर महोत्सवचितवन — पूर्वी चितवनको रत्ननगर टिकौली चौरमा पुस २५ गतेदेखि माघ ७ गतेसम्म रत्ननगर महोत्सव हुने भएको छ । आयोजक समितिले बिह...
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिन ९ विद्यार्थी संगठनको आह्वानकाठमाडौँ — विद्यार्थी संगठनहरूले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको भन्दै त्यस...
हीरा बिजुली नेपालीयो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल...