प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिन ९ विद्यार्थी संगठनको आह्वान

Ekantipur

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिन ९ विद्यार्थी संगठनको आह्वान"

Play all audios:

Loading...

काठमाडौँ — विद्यार्थी संगठनहरूले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको भन्दै त्यसविरुद्ध आन्दोलनमा उत्रन आह्वान गरेका छन् । काठमाडौंमा मंगलबार बसेको ९


विद्यार्थी संगठनको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । <?xml encoding="UTF-8"??> बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा जनता कोरोनाबाट छटपटिइरहँदा उनीहरूको जीवनरक्षाको


दायित्वप्रति उदासीनता देखाउँदै सिंगो राष्ट्रलाई दुर्घटनातर्फ धकेल्ने कदमले व्यवस्थाप्रति नै वितृष्णा जगाउने उल्लेख छ । संविधानको रक्षाका लागि सबै विद्यार्थी संगठनबीच सहकार्य गर्ने निर्णय


भएको विज्ञप्तिमा जनाइएको छ । बैठकले संयुक्त आन्दोलनमा क्रियाशील अखिल क्रान्तिकारीका नेता–कार्यकर्तालाई गैरकानुनी थुनामा राखिएको भन्दै उनीहरूलाई तत्काल रिहा गर्न माग पनि गरेको छ । बैठकमा


नेविसंघ अध्यक्ष राजिव ढुंगाना, अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङ, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनीष मिश्र, समाजवादी विद्यार्थी युनियन अध्यक्ष रुपनारायण श्रेष्ठलगायत सहभागी थिए ।


प्रकाशित : पुस ७, २०७७ १३:२३ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल,


विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली


काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com


Trending News

Taarak mehta ka ooltah chashmah : 'बबीता जी' ने शिमर ड्रेस में कराया बोल्‍ड फोटोशूट, राज के कमेंट पर फैन ने लिखा,' टप्‍पू शरारत नहीं' - prabhat khabar

tarak mehta ka ooltah chashmah babita ji aka munmun dutta bold photoshoot in shimmer dress photo viral on social media b...

Taarak mehta ka ooltah chashmah : रेड लिपस्टिक में 'भिड़े' की बेटी सोनू ने दिखाया दिलकश अंदाज, video वायरल - prabhat khabar

Tarak Mehta Ka Ooltah Chashmah, Palak Sidhwani, sonu : तारक मेहता का उल्टा चश्मा शो 12 सालों के दर्शकों को खूब हंसाता आ ...

Bengal election 2021: bjp के संकल्प पत्र का ‘सोनार बांग्ला’ - prabhat khabar

बंगाल चुनाव में बीजेपी ने भी संकल्प पत्र जारी कर दिया है. केंद्रीय गृहमंंत्री अमित शाह ने बंगाल विधानसभा चुनाव में बीजेप...

श्रद्धालु भक्तों के लिए खुला मां भद्रकाली मंदिर का कपाट - maa bhadrakali temple opened for devotees - jharkhand chatra general news

संवाद सहयोगी इटखोरी(चतरा) साढे छह माह बाद ऐतिहासिक मां भद्रकाली मंदिर का कपाट गुरुव By JagranEdited By: Updated: Thu, 08...

Balaghat news: कान्हा टाइगर रिजर्व के परिक्षेत्र किसली में म‍िला नर बाघ का शव

BALAGHAT NEWS किसली परिक्षेत्र के कोपेडबरी बीट में मिला मृत बाघ। आपसी लड़ाई का नतीजा बताया जा रहा। By HEMANT KUMAR UPADH...

Latests News

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिन ९ विद्यार्थी संगठनको आह्वान

काठमाडौँ — विद्यार्थी संगठनहरूले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको भन्दै त्यस...

सैन्य सामग्रीको सवा ३ अर्ब भुक्तानी रोकियो

काठमाडौँ — अर्थ मन्त्रालयले बजेट नदिएपछि सैन्य सामग्री खरिदबापत भारतलाई तिर्नुपर्ने ३ अर्ब २१ करोड रुपैयाँ भुक्तानी रोकि...

कोरोना संक्रमण : चीनमा घट्दै, दक्षिण काेरिया, इरान र इटालीमा बढ्दै

काठमाडौँ — कोरोना भाइरसको प्रकोप चीनमा तुलनात्मक रुपमा केही कम भए पनि इरान, दक्षिण कोरिया र इटालीमा भने बढ्दै गएको छ ।मं...

श्री 108 सिद्ध बाबा धरतीनाथ मठ प्राचीन शिव मंदिर में शिव पुराण कथा का आयोजन - organizing shiva purana katha at sri 108 siddha baba dhartinath math anc

संवाद सहयोगी, गुरदासपुर : श्री 108 सिद्ध बाबा धरतीनाथ मठ प्राचीन शिव मंदिर में शिव गोरखनाथ जी की कृपा से शिव पुराण कथा क...

साउन महिना चुरा र पोते

काठमाडौ — साउन महिना लागेदेखि नै नेपाली दिदीबहिनीको हातमा चुरा र गलामा पोतेले भरिभराउ देखिन थालेको छ । हात खुट्टामा मेहन...

Top