पुस २५ देखि रत्ननगर महोत्सव

Ekantipur

पुस २५ देखि रत्ननगर महोत्सव"

Play all audios:

Loading...

चितवन — पूर्वी चितवनको रत्ननगर टिकौली चौरमा पुस २५ गतेदेखि माघ ७ गतेसम्म रत्ननगर महोत्सव हुने भएको छ । आयोजक समितिले बिहीबार सौराहामा आयोजना गरेको कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष


राजाराम रेग्मीले महोत्सवमा पाँच सय स्टलहरू रहने जानकारी दिए ।  <?xml encoding="UTF-8"??> ‘उद्योग, व्यपार, कृषि, पर्यटन प्रवर्द्धन, स्थानीय कला संस्कृतिको प्रदर्शनी, स्थानीय


स्तरमा उत्पादित वस्तु तथा सेवाको परिचय गराउने सामग्री रहनेछन्,’ अध्यक्ष रेग्मीले भने । महोत्सव पाँच लाखले अवलोकन गर्ने र ५० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा राखेको उनको भनाइ छ ।


‘महोत्सवमा भारत, पाकिस्तान र बंगलादेशबाट पनि सहभागी हुनेछन्,’ उनले भने, ‘ती देशका उत्पादन र औजार उपकरण तथा प्रविधिका स्टल पनि रहनेछन् ।’ महोत्सवकै अवसरमा पहाडी क्षेत्रको उपरदाङगढी,


सिराइचुली, चेपाङ पदमार्गको पर्यटकीय स्थलको समेत प्रवर्द्धन गरिने रेग्मीले बताए । प्रकाशित : मंसिर २१, २०७६ ०८:३५ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको


आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी


लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com


Trending News

Taarak mehta ka ooltah chashmah : 'बबीता जी' ने शिमर ड्रेस में कराया बोल्‍ड फोटोशूट, राज के कमेंट पर फैन ने लिखा,' टप्‍पू शरारत नहीं' - prabhat khabar

tarak mehta ka ooltah chashmah babita ji aka munmun dutta bold photoshoot in shimmer dress photo viral on social media b...

गण्डकी

लमजुङको दोर्दी गाउँपालिका ४, जितौरे नजिकै कपासे भन्ने स्थानमा मंगलबार साँझ जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ११...

Taarak mehta ka ooltah chashmah : किलर लुक को लेकर इंटरनेट पर छाई 'बबीता जी', ब्लैक मोनोकनी में दिखा एक्ट्रेस का हॉट अंदाज - prabhat khabar

Taarak Mehta Ka Ooltah Chashmah babita ji, munmun dutta : तारक मेहता का उल्टा चश्मा (Taarak Mehta Ka Ooltah Chashmah) मे...

मलेसिया बन्दका १५ महिना : सरकारले पठायो स्वास्थ्य संस्थाको सूची

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न १ सय २२ वटा स्वास्थ...

बौद्धिकी-निर्माणको हर्जा

नेपाली भाषाका पाठक, चिन्तक र अध्येताका लागि गतिलो खुराकी हो– ‘सत्ता र सत्य’ । संग्रौलाको झर्रो स्वादसहितको झरिलो भाषाका ...

Latests News

पुस २५ देखि रत्ननगर महोत्सव

चितवन — पूर्वी चितवनको रत्ननगर टिकौली चौरमा पुस २५ गतेदेखि माघ ७ गतेसम्म रत्ननगर महोत्सव हुने भएको छ । आयोजक समितिले बिह...

Taarak mehta ka ooltah chashmah : किलर लुक को लेकर इंटरनेट पर छाई 'बबीता जी', ब्लैक मोनोकनी में दिखा एक्ट्रेस का हॉट अंदाज - prabhat khabar

Taarak Mehta Ka Ooltah Chashmah babita ji, munmun dutta : तारक मेहता का उल्टा चश्मा (Taarak Mehta Ka Ooltah Chashmah) मे...

मलेसिया बन्दका १५ महिना : सरकारले पठायो स्वास्थ्य संस्थाको सूची

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न १ सय २२ वटा स्वास्थ...

बौद्धिकी-निर्माणको हर्जा

नेपाली भाषाका पाठक, चिन्तक र अध्येताका लागि गतिलो खुराकी हो– ‘सत्ता र सत्य’ । संग्रौलाको झर्रो स्वादसहितको झरिलो भाषाका ...

सिसडोलमा फोहोर फाल्न स्थानीयको अवरोध

काठमाडौँ — नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल्ड साइट क्षेत्रका स्थानीयले काठमाडौं उपत्यकाको फोहोर मैला विसर्जन गर्...

Top