बालुवाटारमा ओली समूहको केन्द्रीय कमिटी बैठक सुरु

Ekantipur

बालुवाटारमा ओली समूहको केन्द्रीय कमिटी बैठक सुरु"

Play all audios:

Loading...

काठमाडौँ — नेकपा (ओली) समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बालुवाटारमा सुरु भएको बैठकले आगामी कार्यक्रम तय गर्ने भएको छ । केन्द्रीय सदस्य गोकुल बाँस्कोटाका अनुसार बैठकमा पार्टीको


कार्याक्रम र निर्वाचनको तयारीबारे छलफल हुनेछ ।  <?xml encoding="UTF-8"??> प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मंगलबार पनि केन्द्रीय कमिटीको बैठक बसेको


थियो । बैठकले केन्द्रीय कमिटी बैठकले कमिटी विस्तार गरेर १ हजार १ सय ९९ सय सदस्यीय बनाएको थियो । तीमध्ये ओलीले ५ सय ५६ जना थपेका थिए । बुधबार राजधानीका सात ठाउँमा केन्द्रीय सदस्यहरूको


प्रदेशस्तरीय भेला गरेर नेताहरूले जनताको घरदैलोमा जान उनीहरूलाई निर्देशन दिएका छन् । त्यसको तयारीका लागि अहिले केन्द्रीय कमिटीको बैठक बसेको बाँस्कोटाले बताए । प्रकाशित : पुस ९, २०७७ १३:५८


कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा


जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000


+977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com


Trending News

एमयूमा ‘हेल्मेट शिक्षक’ माथि कडाइ

सुर्खेत — स्थायी जागिर विश्वविद्यालयमा तर विभिन्न कलेज चहार्दै पढाउने प्रवृत्तिले मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ल...

यस वर्ष गोसाइँकुण्ड मेला नहुने

रसुवा — गोसाइँकुण्डमा यस वर्ष मेला सञ्चालन नहुने भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले शुक्रबार पत्रकार सम्मे...

कोरोनाबाट पाेखराका एक संक्रमितको मृत्यु

पोखरा — कोरोना संक्रमणबाट पोखरा–१० का ७० वर्षीय एक पुरुषको मृत्यु भएको छ  । क्यान्सर रोगबाट पीडित उनको पोखराकै मनिपाल शि...

काठमाडौंमा दुई जना मृत भेटिए

काठमाडौं — गोकर्णेश्वर नगरपालिका दक्षिण ढोकामा शुक्रबार बेहोस भेटिएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।महांकाल ब...

बिहीबारदेखि सहुलियत पसल खुल्दै

काठमाडौँ — चाडबाडलाई लक्ष्य गरी सरकारले बिहीबारदेखि खाद्य वस्तु बिक्री गर्न सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उद्योग वा...

Latests News

बालुवाटारमा ओली समूहको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ — नेकपा (ओली) समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बालुवाटारमा सुरु भएको बैठकले आगामी कार्यक्रम तय गर्ने भ...

बजारमा हुन्डाईको ‘आईएमटी’ र ‘भेन्यु १.२ एस प्लस’

काठमाडौँ — हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई भेन्यु आईएमटी’ र ‘हुन्डाई भेन्यु ...

विदेशी हाउजिङमा स्वदेशी व्यवस्थापन

काठमाडौ — सिई समूहअन्तर्गतको कोल्याबोरेटिभ इन्डेभरले कतारको दोहामा एक हाउजिङ योजनाको व्यवस्थापन लिएको छ । <?xml encod...

Bigg Boss 13: गौतम गुलाटी को देख Shehnaaz ने सिद्धार्थ शुक्ला को किया इग्नोर, कर डाली ये हरकत

Bigg Boss 13: बिग बॉस के आने वाले एपिसोड काफी सुपर मनोरंजन होने वाले हैं। शो में अब बिग बॉस 8 के विनर गौतम गुलाटी सहित इ...

प्रहरीसँगको सेटिङमा जुवा

ललितपुर — प्रहरीसँगको सेटिङमा ‘मिनी रमाइलो मेला’ का नाममा केही व्यक्तिले लामो समयदेखि जुवा खेलाउँदै आएका छन् । दसैं र छठ...

Top