प्रतिनिधिसभा विघटन संविधान विरोधी र अलोकतान्त्रिक कदम भएको तीन दलको निष्कर्ष
प्रतिनिधिसभा विघटन संविधान विरोधी र अलोकतान्त्रिक कदम भएको तीन दलको निष्कर्ष"
Play all audios:
काठमाडौँ — प्रतिनिधिसभा विघटनको घोषणा संविधान विरोधी र अलोकतान्त्रिक कदम भएको तीन दलको बैठकले निष्कर्ष निकालेको छ । <?xml encoding="UTF-8"??> सोमबार नेपाली कांग्रेस
केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेससहित नेकपा र जनता समाजवादी पार्टीको संयुक्त बैठकले प्रतिनिधिसभा विघटनको घोषणा संविधान विरोधी भएको निष्कर्ष निकालेको हो । बैठकका निर्णयहरु सुनाउँदै
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'आइतबार भएको प्रतिनिधिसभा विघटनको घोषणालाई संविधान विरोधी र अलोकतान्त्रिक कदम ठहर गर्दै तीनवटै पार्टी त्यसको विरुद्धमा छौं । ' बैठकले
असंवैधानिक र अलोकतान्त्रिक कदमकोविरुद्ध तीनवटै पार्टीको केन्द्रीय कमिटी बैठक बसेर आवश्य छलफल गर्ने निर्णय समेत भएको प्रवक्ता श्रेष्ठले बताए । बैठकले संविधानमा हुँदै नभएको प्रावधान प्रयाेग
गरियो भन्ने साझा धारणा बनाएको पनि उनले बताए । मंगलबार तीनवटै दलले केन्द्रीय कमिटी बैठक बोलाएको उल्लेख गर्दै उनले बैठकपछि पुनः बैठक बसी आगामी कार्यक्रम घोषणा गरिने बताए । बैठकमा कांग्रेस
पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेता सहभागी थिए भने नेकपाका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वर्षमान
पुन, नारायणकाजी श्रेष्ठलगायतका नेताहरू सहभागी थिए । त्यस्तै जसपाबाट महन्थ ठाकुर, शरदसिंह भण्डारीलगायत थिए । प्रकाशित : पुस ६, २०७७ १८:५४ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट
कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई
समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु ©
Copyright ekantipur.com
Trending News
सवारी चालक अनुमतिपत्र: 'जेठ महिनादेखि परीक्षा उत्तीर्ण गर्ने प्रक्रिया सहज'सवारी चालक अनुमतिपत्र: 'जेठ महिनादेखि परीक्षा उत्तीर्ण गर्ने प्रक्रिया सहज' तस्बिर स्रोत, Facebook / Vehicle Academy and...
‘लोकसंगीतको सफ्टवेयर हाम्रै हो’किशोर गुरुङ (६०) आधुनिक संगीतका व्याख्याता एवं चिनिएका वाद्यवादक हुन् । क्लासिकल गिटारवादनमा ख्याति राख्ने किशोरले अमेरि...
भन्सारका लागि जग्गा खरिद प्रक्रिया सुरुटीकापुर — कैलालीको खक्रौलामा भन्सार कार्यालय स्थापनाका लागि जग्गा खरिद प्रक्रिया अघि बढाइएको छ । नेपाल–भारत सीमामा रहेको...
बजार बदलियो, बदलिएन असनपाकिस्तानको लाहोरमा एउटा भनाइ प्रचलित छ– जसले लाहोर देखेको छैन, त्यसले दुनियाँ देखेको छैन । लाहोरको यही भनाइ काठमाडौंमा ...
विश्वभर पछिल्लो २४ घण्टामा थप ५ लाख ७३ हजार ७६१ जनामा कोरोना पुष्टि, १४ हजार ५३१ को मृत्युन्युज अफ नेपाल, काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा थप ५ लाख ७३ हजार ७६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै स...
Latests News
प्रतिनिधिसभा विघटन संविधान विरोधी र अलोकतान्त्रिक कदम भएको तीन दलको निष्कर्षकाठमाडौँ — प्रतिनिधिसभा विघटनको घोषणा संविधान विरोधी र अलोकतान्त्रिक कदम भएको तीन दलको बैठकले निष्कर्ष निकालेको छ । <...
गुजरात, महाराष्ट्र, दिल्ली से पहुँचे साढ़े 3 हजार से ज्यादा मजदूर | more than 3 and a half thousand workers reached from gujarat, maharashtra, delhiगुजरात, महाराष्ट्र, दिल्ली से पहुँचे साढ़े 3 हजार से ज्यादा मजदूर | More than 3 and a half thousand workers reached from...
विश्वभर पछिल्लो २४ घण्टामा थप ५ लाख ७३ हजार ७६१ जनामा कोरोना पुष्टि, १४ हजार ५३१ को मृत्युन्युज अफ नेपाल, काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा थप ५ लाख ७३ हजार ७६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै स...
बजार बदलियो, बदलिएन असनपाकिस्तानको लाहोरमा एउटा भनाइ प्रचलित छ– जसले लाहोर देखेको छैन, त्यसले दुनियाँ देखेको छैन । लाहोरको यही भनाइ काठमाडौंमा ...
भन्सारका लागि जग्गा खरिद प्रक्रिया सुरुटीकापुर — कैलालीको खक्रौलामा भन्सार कार्यालय स्थापनाका लागि जग्गा खरिद प्रक्रिया अघि बढाइएको छ । नेपाल–भारत सीमामा रहेको...