अशोक उत्कृष्ट निर्णायक
अशोक उत्कृष्ट निर्णायक"
- Select a language for the TTS:
- Hindi Female
- Hindi Male
- Tamil Female
- Tamil Male
- Language selected: (auto detect) - HI
Play all audios:
काठमाडौं, (नेस) नेपाली अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्का द रियल डिल गि विन अन्तर्राष्ट्रिय अनलाइन पुम्से प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित भएका छन् । मलेसियाबाट सञ्चालित
प्रतियोगितामा विभिन्न ९ देशका ११ निर्णायकमध्ये अशोक उत्कृष्ट चुनिएका हुन् । उक्त प्रतियोगितामा नेपालबाट निर्णायकको भूमिका निर्वाह गर्ने अशोक एक्लो हुन् । पाँचदिने प्रतियोगितामा करिब ९ सय
खेलाडीले ६० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । वालिङ नगरपालिका स्याङ्जाले जारी राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा शानदार जितले अन्त्य गरेको छ । बिहीबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको
खेलमा वालिङले चन्द्रपुर नगरपालिका रौतहटलाई ३–० ले हराएको हो । टिमलाई जित दिलाउन हिमा रावत, अमिशा कार्की र विदेशी खेलाडी मेथो एलुड रुथले एक एक गोलको योगदान दिएका हुन् । योसँगै वालिङ कुल १२
खेलबाट १७ अंक जोडेर अंकतालिकाको चौथो स्थानमा रहेको छ । तर, आज पुलिसले जित्यो भने वालिङको यो स्थान हेरफेर हुन सक्नेछ । १५ अंकको पुलिसले चौदण्डीगढीसँग आफ्नो अन्तिम खेल्ने भएको हुँदा वालिङ
पाँचौं स्थानमा झर्ने सम्भावना धेरै छ । चौदण्डीगढीले ११ खेल खेलेर पनि कुनै अंक जोड्न सकेको छैन । जारी लिगमा चौदण्डीगढी अंकविहीनका साथै सबैभन्दा बढी गोल बेहोर्ने कमजोर टिम हो । आज लिग उपाधि
विजेता एपीएफले दोस्रो स्थानको आर्मीसँग खेल्नेछ । एपीएफले बुधबार नै दुई खेल खेल्नअगावै उपाधि जित्ने तय गरिसकेको थियो । सो दिन आर्मी र पुलिस बराबरी खेलेपछि नै एपीएफ लिग च्याम्पियन बनेको थियो ।
एपीएफले लगातार ११ खेल जितेर शत प्रतिशत नतिजा निकालेको छ भने आर्मीले दुई बराबरी र एक हार बेहोर्दा उपाधिबाट विमुख हुनुपरेको थियो । उक्त एक मात्र हार पनि एपीएफबाट नै भएको थियो ।
Trending News
Ncp 1st list: supriya sule gets baramatiIn 2014, Supriya won from Baramati seat which used to be Pawar’s bastion. NCP on Thursday announced its first list of ca...
तीन स्केच कई साल नतीजा शून्यBY: INEXTLIVE | Updated Date: Mon, 29 Jun 2015 07:02:11 (IST) -पूर्व में भी तीन बार जारी हो चुके हैं स्केच लेकिन हाथ नही...
चारदीवारी नहीं, गेट भी टूटा फिर भी आदर्श स्कूल का दर्जासरकार भले ही स्कूल एवं स्कूली बच्चों की सुरक्षा के लिए लाख प्रयास कर रही हो लेकिन धरातल पर तस्वीर कुछ और ही दिखाई देती ह...
Congress' Jai Hind Yatra more like Jai Pakistan Yatra: BJPNewsletters ePaper Sign in HomeIndiaKarnatakaOpinionWorldBusinessSportsVideoEntertainmentDH SpecialsOperation SindoorNew...
महेश भट्ट ने किया बड़ा खुलासा बताया- सुसाइड के बारे में सोच रही थी बेटीBY: SWATI PANDEY | Updated Date: Wed, 12 Sep 2018 13:51:54 (IST) [email protected] KANPUR: फिल्ममेकर महेश भट्ट का क...
Latests News
अशोक उत्कृष्ट निर्णायककाठमाडौं, (नेस) नेपाली अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्का द रियल डिल गि विन अन्तर्राष्ट्रिय अनलाइन पुम्से प्...
कविता- दुनिया घररामप्रकाश कुशवाहा मैं पूरी दुनिया को अपने घर में बदल देना चाहता हूं आत्मीयता के एक सुखद पर्यावरण के रूप में दुनिया में अ...
बुरा मानो या भला : खाने की बात ही कुछ और हैHindi NewsIndia Newsबुरा मानो या भला : खाने की बात ही कुछ और है आदमी की पांच इंद्रियों में से चार तो उम्र के साथ-साथ ढलत...
कब तक बनते रहेंगे development fool?गवर्नमेंट की तरफ से विभिन्न ड्रीम प्रोजेक्ट की अनाउंसमेंट की झड़ी लगी है। पटनाइट्स भी डे-टू-डे की प्रॉब्लम्स जैसे सड़क ज...
Antilia Case : मोदी-शाह से मुलाकात के बाद ही परमबीर सिंह ने क्यों लिखी चिट्ठी? शिवसेना ने भाजपा पर किए पलटवार,नई दिल्ली : मुंबई पुलिस के पूर्व आयुक्त परमबीर सिंह की चिट्ठी लीक होने के बाद महाराष्ट्र की राजनीति में बवाल मचा हुआ है....