भारतद्वारा ६ करोड २६ लाख सहयोग

Ekantipur

भारतद्वारा ६ करोड २६ लाख सहयोग"

Play all audios:

Loading...

काठमाडौं — भारत सरकारले नेपालको शैक्षिक संस्था निर्माणमा ६ करोड २६ लाख रुपैयाँ सहयोग गरेको छ । उसले कास्कीको लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी उच्च मावि र सिमलचौरस्थित जनप्रिय बहुमुखी


क्याम्पस निर्माणका लागि क्रमश: ३ करोड ६३ लाख र २ करोड ६३ लाख आर्थिक सहयोग गरेको हो । <?xml encoding="UTF-8"??> दुवै शैक्षिक संस्थाको नवनिर्मित भवन सोमबार भारतीय राजदूत रणजित


रायले उद्घाटन गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै, राजदूत रायले शनिबार तनहुँको रिसिङ, रानीपोखरीमा अवस्थित शिव सरस्वती उच्च माविको विद्यालयको नवनिर्मित भवनको उद्घाटन पनि


गरेका थिए । प्रकाशित : चैत्र ९, २०७२ ०८:२३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ पुस १६, २०७३ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय


दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस्


» उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com


Trending News

Mahashivratri 2021 live : महाशिवरात्रि का पावन पर्व आज, कश्मीर से कन्याकुमारी तक भक्तों का तांता - live maha shivratri 2021: devotees took holy dips i

Mahashivratri 2021 आज देशभर में महाशिवरात्रि का पर्व मनाया जा रहा है। इस दिन शिवलिंग की पूजा करने से भगवान शिव की कृपा ह...

संविधानको गलत प्रयोग नगर

प्रमुख तीन दलबीच ढिलै भए पनि मंसिर ३ मा बजेट ल्याउने सहमति भएको छ । रिसोर्टहरूमा पटकपटक भएका बैठकबाट शान्ति प्रक्रिया र ...

मनाया अनंत चतुर्दशी का पर्व | celebrated the festival of anant chaturdashi

– कथा का श्रवण कर खोला उपवास जैसलमेर•Sep 20, 2021 / 04:21 pm• Deepak Vyas मनाया अनंत चतुर्दशी का पर्व पोकरण. कस्बे में अ...

घरमै बसेर इद मनाउन मुस्लिम आयोगको आग्रह

काठमाडौँ — कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै मुस्लिम आयोगले घरमै बसेर इद उल अज्हा मनाउन आग्रह गरेको छ । शुक...

Lok sabha election 2019 : ग्राउंड रिपोर्ट सलेमपुर संसदीय क्षेत्र : यहां जातियों का चक्रव्यूह - lok sabha election 2019 ground report salempur parliame

देवरिया के दो और बलिया के तीन विधानसभा क्षेत्रों को मिलाकर बने सलेमपुर संसदीय क्षेत्र में लोगों के बीच सबसे बड़ा सवाल यह...

Latests News

भारतद्वारा ६ करोड २६ लाख सहयोग

काठमाडौं — भारत सरकारले नेपालको शैक्षिक संस्था निर्माणमा ६ करोड २६ लाख रुपैयाँ सहयोग गरेको छ । उसले कास्कीको लामाचौरस्थि...

रन्जना च्याम्पियन

काठमाडौं — आयोजक नेपाल वायुसेवा निगमकी रन्जना पोखरेल अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा च्याम्पियन ...

'लस्कर-ए नेपालमा पनि'

काठमाडौ — एक उच्च अमेरिकी सैनिक अधिकारीले अमेरिकी सिनेटमा भारतका लागि खतरा बनेको लस्कर ए तोइबा समूहले नेपालमा समेत द्रुत...

आफ्ना मुद्दा आफैं हेर्ने?

काठमाडौँ — ‘अवहेलनाको भुमरीमा अदालत’ आलेख अत्यन्त सान्दर्भिक र विश्लेषणात्मक लाग्यो । किनभने उक्त आलेख र सर्वोच्च अदालतक...

एसओएसले ३३ हजारलाई आश्रय दिने

भक्तपुर — एसओएस बालग्रामले सन् २०१६ को अन्त्यसम्म्ा नेपालका ३२ हजार ८ सय ६० जना अनाथ एवं परिवारविहीन बालबालिकाहरूलाई एसओ...

Top