शिक्षामा व्यापक सरुवा

Ekantipur

शिक्षामा व्यापक सरुवा"

Play all audios:

Loading...

काठमाडौ — शिक्षा मन्त्रालले सहसचिव र उपसचिव तहका ५० जनाको जिम्मेवारी हेरफेर गरेको छ । परीक्षा नियन्त्रक, पाठ्यक्रम विकास केन्द्र, शैक्षिक जनशक्ति विकास केन्द्र, क्षेत्रीय शिक्षा निर्देशक तथा


मन्त्रालयका केही सहसचिवको जिम्मेवारी हेरफेर गरेको हो । <?xml encoding="UTF-8"??> मन्त्रालयले केही दिनअघि शिक्षा विभागका महानिर्देशक महाश्रम शर्मालाई मन्त्रालय सरुवा गरी


लबदेव अवस्थीलाई विभागको महानिर्देशक बनाएको थियो । मन्त्रालयले पछिल्लो पटक परीक्षा नियन्त्रक डिल्ली रिमाललाई शैक्षिक जनशक्ति विकास केन्द्र सरुवा गरी पाठ्यक्रम विकास केन्द्रका कार्यकारी


निर्देशक खगराज बराललाई नियन्त्रकको जिम्मेवारी दिएको छ । पाठ्यक्रममा मन्त्रालयका सहसचिव दिवाकर ढुंगेललाई पठाएको छ । ढुंगेलको जिम्मेवारी मध्यमाञ्चलका क्षेत्रीय शिक्षा निर्देशक जीवन शर्माले


पाएका छन् । मध्यपश्चिमाञ्चकी नीरा शाक्यलाई मध्यमाञ्चलको निर्देशक जिम्मेवारी दिइएको छ । मन्त्रालयको योजना शाखाबाट केही दिनअघि नीति विश्लेषण सरुवा गरिएका हरि लम्साललाई पाल्पा, बाबुकाजी


कार्कीलाई नुवाकोट र परीक्षाका उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीलाई झापाको जिल्ला शिक्षा अधिकारी बनाएको छ । यसबाहेक अन्य ३९ जना जिल्ला शिक्षा अधिकारी फेरिएका छन् । प्रकाशित : कार्तिक २८, २०६९


०९:०४ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ पुस १६, २०६९ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो ।


नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना


कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com


Trending News

‘देउवाबाहेक जो उम्मेदवार भए पनि एमालेको समर्थन’

काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले कांग्रेस–माओवादी केन्द्रवीचको गठबन्धनबाट ...

कृत्रिम रसायन रोज्ने कि जैविक मल ?

कृषि मन्त्रालयका सचिव राजेन्द्र भारीको संयोजनमा रासायनिक मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्न कार्यदल बनेको छ । ह...

'सुपारीमा सरकारी लगानी न्यून’

बिर्तामोड — यहाँका किसानले आम्दानीको राम्रो सम्भावना भए पनि सरकारी बेवास्ताका कारण सुपारी खेतीलाई अझै पूर्ण व्यावसायिक ब...

स्वतन्त्र न्यायपालिका र मृत्युदण्डको फैसला !

न्यायिक इतिहासका पानाबीचको कालो पाना हो, मृत्युदण्डका फैसला । यस्तो पाना अब कहिल्यै कसैले थप्न हुँदैन ।विराटनगर बमकाण्ड ...

हुलाकको पार्सल गायब

खाँदबारी — संखुवासभा खाँदबारी १० की सुनिता गुरुङले हुलाकमार्फत आएको वैदेशिक पुलिन्दा -पार्सल) पाउनासाथ खोलिन् । <?xml...

Latests News

शिक्षामा व्यापक सरुवा

काठमाडौ — शिक्षा मन्त्रालले सहसचिव र उपसचिव तहका ५० जनाको जिम्मेवारी हेरफेर गरेको छ । परीक्षा नियन्त्रक, पाठ्यक्रम विकास...

जित्यो जापानले

काठमाडौं — विश्वकप फुटबल अन्तर्गत सोमबार राति भएको दोश्रो खेलमा एसियाली राष्ट्र जापान विजयी भएको छ । अफ्रिकन राष्ट्र क्य...

भारतमा किसान र सरकारबीच सहमति जुटेन

नयाँदिल्ली — भारतमा आन्दोलनरत किसान र सरकारबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । शनिबारको वार्ताका क्रममा किसानले आफ...

विद्यालय स्रेस्तामा मात्रै सञ्चालन

संखुवासभा — चीनको सीमावर्ती चेपुवा-९ थुदामको दूधपोखरी प्रावि सरकारी 'श्रेस्तामा मात्र' सञ्चालन भएको छ । भवनअभा...

संविधानसभा ब्युँताउन खोज्नु ठूलो भूलः नेपाल

काठमाडौं — पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले हचुवामा संविधानसभा ब्युताउन खोज्नु ठूलो भूल हुने ...

Top