अतुल स्मृतिमा संगीत सुधा

Ekantipur

अतुल स्मृतिमा संगीत सुधा"

Play all audios:

Loading...

काठमाडौ — गुरुकुलीय परम्पराअनुरूप शास्त्रीय संगीतलाई सबैको पहँुचमा पुर्‍याउने उद्देश्यले स्थापित अतुल स्मृति संगीत विद्यालयले शनिबार 'संगीत सुधा' आयोजन गरेको छ । <?xml


encoding="UTF-8"??> कार्यक्रममा विद्यालयमै संगीतका विभिन्न विधामा ज्ञान लिइरहेका विद्यार्थीले राष्ट्रिय र शास्त्रीय गीत प्रस्तुत गरे । सञ्जीव आलेले शास्त्रीय राग सुनाएका थिए भने


अयन गौतमको राष्ट्रिय गीत । अमृत ढुंगेलले गितार तथा अनन्त पराजुली र अनिश पराजुलीले तबला वादनमा कौशल देखाएका थिए । प्रख्यात तबला वादक अतुलप्रसाद गौतमको स्मृतिमा उनकै पत्नी बन्दनाको पहलमा गत


वैशाखमा तीनकुनेमा स्थापित विद्यालयले विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउन त्रैमासिक रूपमा 'संगीत सुधा' कार्यक्रम गर्दै आएको छ । प्रकाशित : पुस ११, २०६७ ०८:४४ पुस १६, २०६७ पुस १६,


२०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले


समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि.


सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com


Trending News

१ शिक्षिका र २ विद्यार्थीको भरमा विद्यालय

अछाम — बान्नीगढी जयगढ गाउँपालिका १ कुण्डाली गाज्रास्थित पवन आधारभूत विद्यालयमा कक्षा २ सम्म पढाइ हुन्छ । त्यहाँ कक्षा १ ...

'केयूकेएलमा संलग्नता छैन’

काठमाडौ — प्रधानमन्त्री बाबुराम भट्टराईले काठमाडौं उपत्यका खानेपानी लिमिटेड -केयूकेएल) को अध्यक्ष नियुक्तिमा आफ्नो कुनै ...

बेपत्ता पर्यटकको खोजी

म्याग्दी — पाँच दिनअघिको हिउँपहिरोमा बेपत्ता एक नेपाली पथप्रदर्शकसहित तीन जापानी पर्यटक अझै फेला परेका छैनन् । <?xml ...

गण्डकी

कास्कीको माछापुच्छ्रे गाउँपालिका भिडाबारी डाँडागाउँ जोड्ने इदिखोलामा मोटरेबल पुल बन्ने भएपछि स्थानीय खुशी भएका छन्  । पु...

सबै समूहको परिसूचक रातो

काठमाडौं — सातामा कारोबारको पहिलो दिन सबै समूहका परिसूचक ऋणात्मक रहे । यसकारण सेयर कारोबार मापक नेप्से परिसूचक करिब साढे...

Latests News

अतुल स्मृतिमा संगीत सुधा

काठमाडौ — गुरुकुलीय परम्पराअनुरूप शास्त्रीय संगीतलाई सबैको पहँुचमा पुर्‍याउने उद्देश्यले स्थापित अतुल स्मृति संगीत विद्य...

ईयूको सुझावमा प्राधिकरण सञ्चालक समितिबाट वायुसेवा व्यवसायी हटाइए

काठमाडौँ — सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको संचालक समितिमा रहेका वायुसेवा संचालन गर्ने संस्थाका दुई जना मनोनित सद...

हत्यापछि आत्महत्या!

काठमाडौँ — पूर्वसचिव अर्जुन कार्कीका घरेलु कामदारले उनकी पत्नी मुना कार्कीको ‘हत्या गरी आत्महत्या’ गरेका छन् । ललितपुर उ...

समान मानिऊन् बुहारी-ज्वाइँ

नागरिकतासम्बन्धी बहस केही दिनयता सर्वत्र छाइरहेको छ, जसमा राष्ट्रवाद र लैंगिक गरी दुई पक्षधर छन् । राष्ट्रवादसँग जोडिएका...

एनआरएनएले सरकारलाई १ करोड ६२ लाखका सामग्री सहयाेग गर्ने

काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष कुमार पन्तको अध्यक्षतामा आइतबार बसेको पदाधिकारी बैठकले ने...

Top