पेट्रोलियम पदार्थको मुल्य बढ्यो

Ekantipur

पेट्रोलियम पदार्थको मुल्य बढ्यो"

Play all audios:

Loading...

काठमाडौ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र एल्पी ग्यासको मल्यमा वृद्धि गरेको छ । निगमको सोमबार बिहान बसेको बोर्ड बैठकले पेट्रोल, मटि्टतेल, र डिजेलको मुल्यमा प्रतिलिटर ३ रुपैयाँले मुल्य


वृद्धि गरेको हो । <?xml encoding="UTF-8"??> निगमले ग्यासमा सबैभन्दा बढी प्रतिसिलिण्डर ७५ रुपैयाँ बढाएको छ । अन्र्तराष्ट्रिय स्तरको मुल्य समायोजनका साथै सरकारले बजेट मार्फत कर


बढाएकाले मुल्य वृद्धि गर्नु परेको निगमका कार्यकारी निर्देशक दिगम्बर झाले बताए । मुल्य वृद्धि पछि पनि ग्यासमा प्रतिसिलिण्डर १ सय ९२ रुपैयाँ र डिजेलमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा घाटा हुने


निगमले जनाएको छ ।हवाई इन्धनमा प्रति लिटर ११ र प्रेट्रोलमा २ रुपैयाँ नाफा हुने भए पनि घाटा पूर्तीका लागि सो रकम पर्याप्त नहुने निगम प्रमुख झाले बताए । उनका अनुसार मुल्य वृद्धि पछि पनि निगमले


मासिक १७ करोड रुपैयाँ घाटा व्यहोर्नु पर्नेछ । यसअघि निगम प्रति महिना ४३ करोड घाटामा थियो । अन्तराष्ट्रिय बजारमा झण्डै पाँच महिना अघि पेट्रोलियम पदार्थको मुल्यमा प्रतिव्यारेल १६ डलरले मुल्य


वृद्धि भएको थियो । हाल अन्र्तराष्ट्रिय बजारमा पेटा्रेलियम पदार्थको मुल्य प्रति ब्यारेल ८८ देखि ९० डलर छ । प्रकाशित : मंसिर २०, २०६७ १२:३८ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७ पुस १६, २०६७


पुस १६, २०६७ पुस १६, २०६७ कान्तिपुरका स्तम्भहरु हाम्रो बारेमा यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व,


सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली


काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु © Copyright ekantipur.com


Trending News

सबै दलको चुनाव चिह्न 'चर्पी’

दैलेख — पछिल्लो समय संविधानसभा निर्वाचन केन्द्रीय राजनीतिमा चर्चा परिचर्चा विषय बनेको छ । <?xml encoding="UTF-8&...

कैदी थपिएपछि महिला बन्दी कार्यालयमा

रामेछाप — पछिल्लोपटक कैदीबन्दी थपिएपछि रामेछाप कारागारको प्रशासन कोठा खाली गराएर महिलाहरू राखिएका छन् । बन्दीगृहमा कैदीब...

श्रम स्वीकृति नवीकरण अनलाइनमार्फत

काठमाडौँ — वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले श्रम स्वीकृति नवीकरण अब अनलाइनबाटै गराउन पाउने भएका छन् । यसको व्यवस्...

बोलात्कार- फिचर - कान्तिपुर समाचार

गल्लीबाट निस्किएकी केटी अर्को गल्लीमा ओझेल नभएसम्म आँखा उसको शरीरभरि कुद्छ । हेराइलाई उसको अप्ठेरो मनाइसँग सरोकार हुँदैन...

शौचालय हाम्रा शिक्षालय

काठमाडौँ — देश कति सभ्य छ जान्न शिक्षालय हेर्नु, घर कति सफा हो बुझ्न शौचालय छिर्नु । त्यस्तो भन्ने गरिन्छ तर हाम्रा प्रा...

Latests News

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

काठमाडौ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र एल्पी ग्यासको मल्यमा वृद्धि गरेको छ । निगमको सोमबार बिहान बसेको बोर्ड बैठ...

Pradosh vrat 2025: प्रदोष व्रत के दिन इन चीजों से करें महादेव का अभिषेक, होगी मनोकामना पूरी | pradosh vrat 2025 anoint lord shiva with panchamrit in h

दूध से अभिषेक (ANOINTMENT WITH MILK) प्रदोष व्रत के दिन गाय के कच्चे दूध से महादेव का अभिषेक करना बहुत पुण्यकारी होता है...

हामी भारतलाई कति बुझ्छौं?

नेपालमा राजनीतिबारे हुने कुनै पनि छलफलमा भारतलाई जोडेर हेर्ने गरिन्छ । हरेकजसो छलफलमा हामीमध्येकै अर्को व्यक्तिको टिप्पण...

‘नदीको समस्या समाधान हुन्छ’

मोरङ — सिँचाइ मन्त्री सञ्जय गौतमले साउन अन्तिम साता आएको बाढीले क्षति पुर्‍याएका मोरङका खोला र नदीमा तटबन्ध निर्माणको का...

भदौ १६ को त्रासदी नदोहोरियोस्

काठमाडौ — वैदेशिक रोजगारीको क्षेत्रको 'कालो दिन भदौ १६' आज (बुधबार) ६ वर्ष पुगेको छ । त्यस दिन मुलुकभरका वैदेश...

Top