चन्द्रागिरिले बस चलायो
चन्द्रागिरिले बस चलायो"
Play all audios:
काठमाडौं — ग्लोबल आईएमई बैंकले आफ्नो दसौं वार्षिकोत्सवमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । <?xml encoding="UTF-8"??> चन्द्रागिरि हिल्स लिमिटेडले आइतबारदेखि राजधानीको
महाराजगन्ज र भाटभटेनीदेखि थानकोटसम्म नि:शुल्क बस सेवा सुरु गरेको छ । ४२ सिट क्षमताका बस हरेक दिन बिहान साढे ७ बजे थानकोटका लागि छुट्ने छन् । महाराजगन्ज भाटभटेनीबाट छुट्ने बस गोंगबु बसपार्क,
बलाजु ,कलंकी हुँदै र कोटेश्वरबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु हुँदै थानकोटसम्म तीर्थयात्री तथा पर्यटक ओसार्नेछ । लिमिटेडले त्यही बाटो यात्रुलाई फर्काउने पनि
जनाएको छ । प्रकाशित : पुस २०, २०७३ ०९:४७ कान्तिपुरका स्तम्भहरु * Ekantipur is dedicated to keeping its readers well-informed about the dynamic world of business, finance, and economics. We
cover Nepal's economic landscape, financial markets, and entrepreneurial endeavors comprehensively. Our coverage includes breaking news on Nepal's economic policies, political
decisions, monetary plans, and budgets, as well as international economics, banking, money markets, stock exchanges, and more. Whether you're an investor looking for the latest updates
on the Nepal Stock Exchange or a business enthusiast interested in the success stories of entrepreneurs, we've got it all. Explore our coverage of IPO openings and results, Nepal's
remittances, and their role in the national economy, and stay updated on the government of Nepal's economic initiatives and their impact on the local economy. हाम्रो बारेमा यो वेबसाइट
कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई
समेट्छ। पूरा पढ्नुहोस् » उपयोगी लिंकहरु सम्पर्क ठेगाना कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 हाम्रा अन्य प्रकाशनहरु ©
Copyright ekantipur.com
Trending News
जान्ह्वी कपुरलाई बिकिनीमा देखेर भड्किए प्रयोगकर्ताः भने, ‘श्रीदेवीको नाम खराब गरिरहेको छौ’बलिउडकी सुन्दर नायिका जान्ह्वी कपुर मालदिभ्समा बिदा मनाएर भारत फर्किसकेकी छिन् । जान्ह्वीले मालदिभ्समा आफ्ना साथीहरुसँग ...
टेबल टेनिस खेलाडी अमर मल्ल सम्मानितटेबलटेनिस खेलाडी अमरलाल मल्ललाई काठमाडौं नगरपालिका वडा २५ र भेडासिं परिवारले शनिबार नगदसहित सम्मान गरेको छ । स्पिन इभेन्...
१ शिक्षिका र २ विद्यार्थीको भरमा विद्यालयअछाम — बान्नीगढी जयगढ गाउँपालिका १ कुण्डाली गाज्रास्थित पवन आधारभूत विद्यालयमा कक्षा २ सम्म पढाइ हुन्छ । त्यहाँ कक्षा १ ...
बेपत्ता पर्यटकको खोजीम्याग्दी — पाँच दिनअघिको हिउँपहिरोमा बेपत्ता एक नेपाली पथप्रदर्शकसहित तीन जापानी पर्यटक अझै फेला परेका छैनन् । <?xml ...
'केयूकेएलमा संलग्नता छैन’काठमाडौ — प्रधानमन्त्री बाबुराम भट्टराईले काठमाडौं उपत्यका खानेपानी लिमिटेड -केयूकेएल) को अध्यक्ष नियुक्तिमा आफ्नो कुनै ...
Latests News
चन्द्रागिरिले बस चलायोकाठमाडौं — ग्लोबल आईएमई बैंकले आफ्नो दसौं वार्षिकोत्सवमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । <?xml encoding="UT...
डेडिकेटेड र ट्रंक लाइन सुविधाको १० अर्ब १४ करोड रकम एक महिनाभित्र असुल गर्न लेखा समितिको निर्देशनकाठमाडौँ — सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणबाट डेडिकेटेड र ट्रंक लाइन सुविधावापत विद्युत् लिने तर त्यसको ...
हुवाईका दुई नयाँ स्मार्टफोन बजारमाकाठमाडौँ — चिनियाँ कम्पनी हुवाईले दुई वटा नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याएकाे छ। नोभा सिरिजअन्तर्गतका पछिल्ला स्मार्ट...
कब्जियत हुनेले के नखाने?कब्जियत यस्तो समस्या हो जसले अन्य रोगहरुलाई निम्ता दिन्छ । एकपटक कब्जियतको समस्या सुरु भयो भने यो सजिल्यै निको हुँदैन । ...
बोलीमा सीमित ‘बुद्धसर्किट’रूपन्देही/कपिलवस्तु — चीनको बेइजिङबाट आएकी २९ वर्षीया यन हुङ कलिवस्तुको निग्रोधारामबाट गोटिहवा कसरी पुग्ने अलमलमा परिन ।...